राप्रपाले माग्यो ४ नेतासँग २४ घण्टे स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै चार नेतासँग स्पष्टीकरण माग गरेको छ ।

सम्बन्धित सामग्री

राप्रपा त्यागेका दिलनाथ गिरीसहित चार नेता राप्रपा नेपालमा प्रवेश

काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका चार नेता बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालमा प्रवेश गरेका छन्। नेताहरुल दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेका हुन्। राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष कमल थापाले चार जनालाई पार्टीमा स्वागत गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग मतभेद बढेका चार नेतालाई राप्रपाले स्पष्टीकरण […]

चार नेतासँग स्पष्टीकरण सोध्ने राप्रपाको निर्णय

राप्रपाले अनुशासनहित गतिविधिमा संलग्न नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बुधबार यस्तो निर्णय गरेको हो।

राप्रपाले ४ नेतासँग माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै चार नेतासँग स्पष्टीकरण माग गरेको छ । बुधवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले नेताहरू दिलनाथ गिरी, दिल विकास राज भण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता […]

राप्रपा विवाद : संस्थापनले सोध्यो गिरी र तिमल्सिनालाई २४ घण्टे स्पष्टीकरण

राप्रपाले पार्टीका नेताहरु दिलनाथ गिरी र श्याम तिमल्सिनासहित चार जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी हितविपरीतको गतिविधि गरेको भन्दैउनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए । उनीहरु पार्टीको जिम्मेवार भूमिकामा नरहने पनि पार्टी हितविपरीतको गतिविधि गर्दै अनाधिकृत वार्ता समिति समेत बनाएको पाइएकाले स्पष्टीकरण सोध्ने निर्णय भएको शाहीको भनाइ छ । शाहीले उनीहरुले स्पष्टी

आचारसंहिता उल्लंघन नगरेको एकीकृत समाजवादी र राप्रपाको दाबी

काठमाडौं : नेकपा एकीकृत समाजवादी र राप्रपाले निर्वाचन आचारसंहिता उल्लघंन नगरेको दाबी पेश गरेका छन्।निर्वाचन आयोगले सोधेको तीनदिने स्पष्टीकरण आज (शुक्रबार) बुझाएको एकीकृत समाजवादीले आचारसंहिता उल्लंघन हुने गरि सभा नगरेको दाबी पेश गरेको छ। राजेन्द्र लिङदेन अध्यक्ष रहेको राप्रपाले पनि आजै आयोगमा स्पष्टीकरण बुझाएको आयोगले जनाएको छ।दुवै दलले बुझाएको स्पष्टीकरणको अध्ययन गरेर निर्णयमा पुग्न बाँकी रहेको आयोगका कानुन अधिकृत मधुकरप्रसाद पोखरेलले बताए। उनका अनुसार नेपाल विद्युत प्राधिकरणका कार्यकारी न