राप्रपाले अनुशासनहित गतिविधिमा संलग्न नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बुधबार यस्तो निर्णय गरेको हो।
७ चैत, पोखरा। स्वतन्त्र हैसियत मागेको भोलिपल्टै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका राजीव गुरुङ (दीपक मनाङे)लाई एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एकीकृत समाजवादी पार्टीको सदस्य भएर पार्टीसँग सल्लाह नै नगरी मन्त्री भएकोबारे बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । मनाङेलाई […]
काठमाडौं, १ असार । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोध्ने भएका छन् । प्राधिकरणको नयाँ भवन नक्सा पासबिनै निर्माण गरेपछि हिजो महानगरको टोली नवनिर्मित भवनको निरीक्षणमा पुगेको थियो । अधिकारीले भने अनुमति नलिई भवनमा महानगरका प्रतिनिधि गएकोमा काठमाडौं महानगरको नेतृत्वलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको रिपोर्टर्स नेपाल डटकमलाई […]
काठमाडौं, १४ चैत्र । विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष रवीन्द्र मिश्रसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मिश्रले एकलौटी रुपमा पार्टी चलाएको भन्दै असन्तुष्टी राख्दै आएका पक्षको सोमबार बसेको बैठकले निष्कासन किन नगर्ने भनेर ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाइएको छ । मिश्रले पार्टीको हित विपरित काम गरेकाले स्पष्टीकरण सोधिने जेष्ठ सदस्य […]
काठमाडौँ । विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई निष्कासन किन नगर्ने भनेर ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । जेष्ठ सदस्य भीम अधिकारीको नेतृत्वमा सोमबार बसेको बैठकले पार्टीको हित विपरीत गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार केन्द्रीय समिति बैठकमा मिश्रले प्रदेश संयोजकहरू तोक्नुका साथै २६ जना केन्द्रीय सदस्यलाई निष्कासन […]
२६ पुस, काठमाडौं । वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी कम्पनीको इजाजत रोकेको भन्दै संसदीय समितिले वाणिज्य सचिवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकले वाणिज्य सचिव दिनेश भट्टराईलाई पाँच दिनभित्र जवाफ पेश गर्न भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ऐनले वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी कारोबारलाई कानूनी […]
नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्म ढुंगानालाई मन्त्रिपरिषद् बैठकले समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सर्वोत्तम सिमेन्टको सेयर चलखेलमा मुछिएका उनलाई यसअघि अर्थ मन्त्रालयले छानबिनका लागि स्पष्टीकरण सोधेकोमा मन्त्रिपरिषद्ले पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उनले आफन्तको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेर चलखेल गरेको आरोप छ ।
सरकारले निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ । ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका छन् । बोर्डको अध्
काठमाडौं : सरकारले नेपाल रेलवेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने भएको छ। आजको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
महाप्रबन्धक भट्टराईलाई आचरण विपरित कार्य गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
काठमाडौं।नेकपा एमालेका सांसद भवानीप्रसाद खापुङले पार्टीले स्पष्टीकरण सोध्ने भनेर समाचारहरु आइरहेपनि अहिलेसम्म स्पष्टीकरण–पत्र भने नआएको बताएका छन्।पत्र नै नआएकाले यस विषयमा के गर्ने भनेर भन्न नसकिने भन्दै उनले पत्र नै आइहालेमा चाँही आफूहरुले कानुनी उपचार खोज्ने स्पष्ट पारे।माधव नेपाल समूहमा रहेका सांसद खापुङले भने–“मैले पनि स्पष्टीकरण सोध्ने भनेर समाचारमा पढे, पत्र आएको छैन, पत्र आएमा समूहमा छलफल गरी निर्णय गर्छौं।”
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटन गर्ने असंवैधानिक...