‘८० प्रतिशत ठेक्का रकम एक दर्जन कम्पनीको हातमा’

हाम्रो उद्देश्य जहिले पनि बढीभन्दा बढी बीचमा प्रतिस्पर्धा होस् भन्ने हो । तर, अहिले पनि मुलुकभरि लागेको ठेक्काको ८० प्रतिशत अंश (रकम) एक दर्जन कम्पनीको हातमा छ । अब त यहाँ काम गरिरहेका ठूला कम्पनीले अरू विदेशी कम्पनी रोक्न ‘कार्टेलिङ’ थालेका छन् ।

सम्बन्धित सामग्री

फुटबल प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई

२ पुस, काठमाडौं । एन्फाले गर्ने फुटबल प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई दिने भएको छ । सातदोबाटोस्थित मुख्यालयमा अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार जारी कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । प्रतियोगिताको टिकट बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने भएको स्रोतले जनायो । यस्तै प्रतियोगिता दौरान कुनै पनि पास नबाँड्ने निर्णय […]

माथिल्लो तामाकोसीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयर धनीहरूबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ।...

अपर तामाकोशीको हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम संकलन

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरुबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ। दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता...

नौमुरे जलविद्युत् आयाेजनाकाे ८२ प्रतिशत रकम 'फ्रिज'

अर्घाखाँची – लुम्बिनी प्रदेशका पाँच वटा जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम हुन नसक्दा झन्डै ८२ प्रतिशत रकम 'फ्रिज' भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका–८ सातमारामा रहेको  आयोजनाले गएकाे आर्थिक वर्ष २०७९/८० मा बजेटको १७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । चालु र पुँजीगत गरेर छ करोड ७९ लाख ५३ हजार रुपैयाँ विनियोजन भएकाेमा जम्मा एक करोड १८ लाख ७६ हजार रुपैयाँ खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताउनुभयो । ...

स्थानीय तहको थप ३० प्रतिशत रकम निक्षेपमा

काठमाडौं, पुस २ ०। सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरूले सञ्चिति कोषमा रहेको स्थानीय तहको ८० प्रतिशत मौज्दात रकम निक्षेपका रूपमा गणना गर्न पाउने भएका छन् । आगामी असार मसान्तसम्मका लागि मात्र सम्बद्ध बैंकहरूले स्थानीय तहको त्यस बराबरको रकम निक्षेपमा गर्न पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले सोमवार त्यस्ता बैंकहरूको नाममा एक निर्देशन जारी गर्दै यस्तो […]

बजेटको ३० प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्री शर्माको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन्। पुँजीगत खर्च बढाउने सम्बन्धमा शुक्रबार अर्थ मन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उनले...

पर्वातारोही कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउँछ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताएका छन्। बुधबार कोभिड–१९ बाट प्रभावितहरुको सहयोगका लागि आयोजित कार्यक्रममा मन्त्री आलेले पर्वातारोहीको कल्याण कोषमा...

अब निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने

११ चैत, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) आवद्ध विद्यालयले अबदेखि मासिक कुल आयको ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने भएको छ । आकस्मिक र भैपरि आउने असहज अवस्थाको व्यवस्थापन गर्नको लागि छुट्टै जगेडा कोषको निर्माण गर्न र मासिक कुल आयको कम्तिमा ०.५ प्रतिशत रकम जम्मा गर्नुपर्ने नेसनल प्याब्सनले आवद्ध […]

२५ प्रतिशत रकम लिएर मात्रै शेयर खरिद गर्न ब्रोकर कम्पनीलाई निर्देशन

नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूलाई २५ प्रतिशत रकम लिएर मात्रै शेयर खरिद गर्न निर्देशन दिएको छ। बोर्डले बिहीवार ५० वटै ब्रोकर कम्पनीहरूलाई लगानीकर्ताहरूबाट अग्रिम रुपमा २५ प्रतिशत रकम लिएर मात्रै शेयर किन्न निर्देशन दिएको धितोपत्र बोर्डले जनाएको छ । यसअघि ब्रोकर कम्पनीले २५ प्रतिशत अग्रिम रकम लिन पाउने व्यवस्था रहेको भएपनि उनीहरूले उक्त रकम लिने गरेका थिएनन्। बजारको जोखिमलाई मध्यनजर गर्दै अब भने शेयर किन्दा अनिवार्य लगानीकर्ताबाट २५ प्रतिशत अग्रिम रकम लिनै पर्ने भन्दै बोर्डले निर्देशन दिएको हो।   बिहीबार...