बढ्दै हैजा संक्रमण, सङ्क्रमितको संख्या ५९ पुग्यो

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा पनि हैजा संक्रमण देखिएको छ । पालिकाको ५ नम्बर वडाका एक जनामा हैजा देखिएसँगै यो वर्ष हैजा सङ्क्रमितको संख्या ५९ पुगेको छ । हालसम्म काठमाडौँ उपत्यकाका १३ पालिकासँगै नुवाकोटको ककनी र धादिङको थाँक्रे गाउँपालिकामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै […]

सम्बन्धित सामग्री

हैजा संक्रमितको सङ्ख्या ३७ पुग्यो

नेपालमा हैजा संक्रमितको सङ्ख्या ३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमा १५ देखि २४ वर्ष उमेर समूहका धेरै छन् ।मन्त्रालयले जनाएअनुसार १५ देखि २४ उमेर समूहका ६ पुरुष र ४ महिला गरी १० जनामा हैजा संक्रमण पुष्टि भएको छ । १४ वर्षभन्दा कम उमेर समूहका ७ जनामा हैजा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यस्तै,  २५ वर्षदेखि ३४ वर्षसम्मका ४ जना महिला र २ जना पुरुषमा हैजा पुष्टि भएको छ । हाल ३ जना हैजाका बिरामी उपचाररत रहेको पनि मन्त्रालयले जनाएको छ । यस वर्ष असार २ गते पहिलो पटक

काठमाडौँमा थप ६ बालबालिकामा हैजा संक्रमण

काठमाडौँ उपत्यकामा थप ६ जना बालबालिकामा हैजा संक्रमण देखिएको छ। यो संगै हैजा संक्रमितको संख्या संख्या २८ पुगेको छ।...

काठमाडौं उपत्यकामा २१ दिन यता १९ जनामा हैजा

काठमाडौं उपत्यकामा २१ दिनको अवधिमा १९ जनामा हैजा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १७ स्थानमा हैजा देखिएको हो ।१९ जना संक्रमितमध्ये चार वर्षका बालकदेखि ७४ वर्षका ज्येष्ठ नागरिकसम्म छन् । तीन जना बालबालिकामा हैजा संक्रमण पुष्टि भएको छ । उमेर समूहका आधारमा १५ देखि २४ वर्षसम्म दुई महिला र ५ जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको छ । यस्तै २५ देखि ३४  वर्षसम्मका दुई  महिला र दुई पुरुषमा पनि संक्रमण पुष्टि भइसकेको छ ।४५ देखि ५४ वर्षसम्मका एक महिला र दुई पुरुष हैजाबाट संक्रमित

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौंमा थप दुई जनामा  हैजा पुष्टि भएको छ।  चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो । कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।  निर्देशक डा अनुसार काठमाडौं उपत्यकामा हैजा बिरामी १९ जना पुगको छन् ।

काठमाडौं उपत्यकामा १९ जनामा हैजा संक्रमण

हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ।

काठमाडौँमा थप दुई जनामा हैजा संक्रमण

काठमाडौँमा उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए।...

उपत्यकामा थप २ जनामा हैजा संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं उपत्यकामा थप २ जनामा हैजा संक्रमण पुष्टि भएको छ। यससँगै उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ। १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हैजा संक्रमित १२ पुगे, दैनिक झाडापखालाका २५० बिरामी

काठमाडौं उपत्यकामा आइतबार थप तीनजनामा हैजा संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या १२ पुगेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।...

हैजा संक्रमण नियन्त्रणमा लाग्न गृहमन्त्रको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा देखा परेको हैजा रोगको नियन्त्रणमा लाग्न निर्देशन दिएका छन् । शनिबार सम्बन्धित निकायका प्रमुखहरु र सुरक्षा निकायका प्रमुखहरूबाट हैजा रोगको संक्रमणबारे जानकारी दिँदै सम्भावित महामारी फैलिन नदिनका लागि सबै सतर्कता अपनाउन निर्देशन दिएका हुन् । गृहमन्त्री खाँणले त्यसको रोकथाम र उपचारको पूर्वतयारीका बारेमा समेत जानकारी लिएका […]

थप २ जनामा हैजा संक्रमण

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको छ । अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको हो । सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन् ।