उपत्यकामा थप २ जनामा हैजा संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं उपत्यकामा थप २ जनामा हैजा संक्रमण पुष्टि भएको छ। यससँगै उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ। १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

काठमाडौँमा थप ६ बालबालिकामा हैजा संक्रमण

काठमाडौँ उपत्यकामा थप ६ जना बालबालिकामा हैजा संक्रमण देखिएको छ। यो संगै हैजा संक्रमितको संख्या संख्या २८ पुगेको छ।...

के काठमाडौंमा हैजा नियन्त्रण गर्न खोप चाहिन्छ?

काठमाडौं : काठमाडौं उपत्यकामा हालसम्म २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ।असारको पहिलो हप्तामा बागबजारमा दुई दिदीबहिनीमा देखिएको हैजा अहिले काठमाडौंको विभिन्न ठाउँसहित ललितपुर र भक्तपुरमा समेत देखिएको छ।हैजा मात्रै नभई पछिल्लो समय काठमाडौं उपत्यकामा झाडापखालाका बिरामी पनि बढेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नै हाल दैनिक १५ जनासम्म झाडापखालाका बिरामी उपचारमा पुग्ने गरेका छन्। अस्पतालका इमर्जेन्सी इन्चार्ज लिलानाथ भण्डारीले भने, ‘बर्खाको मौसम भएको भएर होला

काठमाडौं उपत्यकामा २१ दिन यता १९ जनामा हैजा

काठमाडौं उपत्यकामा २१ दिनको अवधिमा १९ जनामा हैजा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १७ स्थानमा हैजा देखिएको हो ।१९ जना संक्रमितमध्ये चार वर्षका बालकदेखि ७४ वर्षका ज्येष्ठ नागरिकसम्म छन् । तीन जना बालबालिकामा हैजा संक्रमण पुष्टि भएको छ । उमेर समूहका आधारमा १५ देखि २४ वर्षसम्म दुई महिला र ५ जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको छ । यस्तै २५ देखि ३४  वर्षसम्मका दुई  महिला र दुई पुरुषमा पनि संक्रमण पुष्टि भइसकेको छ ।४५ देखि ५४ वर्षसम्मका एक महिला र दुई पुरुष हैजाबाट संक्रमित

उपत्यकामा हैजाका थप दुई बिरामी भेटिए

काठमाडौं : काठमाडौंमा हैजाका थप दुईजना बिरामी भेटिएका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो समय कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको हो। कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको महाशाखाले जनाएको छ।यसअघि १२ पुरुष र ५ महिलामा हैजा संक्रमण पुष्टि भएको थियो।योसँगै काठमाडौं उपत्यकामा उपत्यकामा हैजाका बिरामी १९ पुगेको महाशाखाका हैजा रोगका सम्पर्क व्यक्ति डा. खगेश्वर गेलालले बताए।हैजा तथा झाडापखाला

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौंमा थप दुई जनामा  हैजा पुष्टि भएको छ।  चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो । कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।  निर्देशक डा अनुसार काठमाडौं उपत्यकामा हैजा बिरामी १९ जना पुगको छन् ।

काठमाडौं उपत्यकामा १९ जनामा हैजा संक्रमण

हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ।

काठमाडौँमा थप दुई जनामा हैजा संक्रमण

काठमाडौँमा उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए।...

काठमाडौँ उपत्यकामा १४ जनामा हैजा संक्रमण

काठमाडौँ । काठमाडौँ उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन् […]

हैजा संक्रमित १२ पुगे, दैनिक झाडापखालाका २५० बिरामी

काठमाडौं उपत्यकामा आइतबार थप तीनजनामा हैजा संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या १२ पुगेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।...