हैजा संक्रमण नियन्त्रणमा लाग्न गृहमन्त्रको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा देखा परेको हैजा रोगको नियन्त्रणमा लाग्न निर्देशन दिएका छन् । शनिबार सम्बन्धित निकायका प्रमुखहरु र सुरक्षा निकायका प्रमुखहरूबाट हैजा रोगको संक्रमणबारे जानकारी दिँदै सम्भावित महामारी फैलिन नदिनका लागि सबै सतर्कता अपनाउन निर्देशन दिएका हुन् । गृहमन्त्री खाँणले त्यसको रोकथाम र उपचारको पूर्वतयारीका बारेमा समेत जानकारी लिएका […]

सम्बन्धित सामग्री

ललितपुरमा किन रोकिएन हैजा संक्रमण  ?

ललितपुरमा एक महिनादेखि सुरु भएको हैजा संक्रमण अहिलेसम्म नियन्त्रणमा आएको छैन।

ललितपुरमा किन रोकिएन हैजा संक्रमण  ?

ललितपुरमा एक महिनादेखि सुरु भएको हैजा संक्रमण अहिलेसम्म नियन्त्रणमा आएको छैन।

काठमाडौंमा हैजा फैलने सम्भावना कति? के भन्छन् स्वास्थ्य विशेषज्ञ?

उपत्यकामा हैजा संक्रमण देखिएसँगै हैजाको महामारी नै फैलने संभावना बढेको छ। बिगतका घटनाहरुलाई नै हामीले नियाल्ने हो भने हैजाले महामारीकै रुप लिएको अवस्था छ। गत वर्ष कपिलवस्तुमा हैजाले महामारीकै रुप लिएपछि सरकारले हैजाविरुद्वको खोप अभियान नै सञ्चालन गरेको थि...

हैजा नियन्त्रणमा महानगरको सतर्कता

काठमाडौं, असार १३ । राजधानीमा हैजा फैलिएपछि उपत्यकाका दुई महानगरपालिकाले उच्च सतर्कता अपनाएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना नखान सर्वसाधारणमा अपिल जारी गरेको छ । आइतबार १२ जनामा हैजा संक्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चमनलाल दासका अनुसार […]

हैजा नियन्त्रणमा महानगरको सतर्कता

काठमाडौं ।  राजधानीमा हैजा फैलिएपछि उपत्यकाका दुई महानगरपालिकाले उच्च सतर्कता अपनाएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना नखान सर्वसाधारणमा अपिल जारी गरेको छ । आइतबार १२ जनामा हैजा संक्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चमनलाल दासका अनुसार हालसम्म १७ […]

हैजा नियन्त्रणमा महानगरको सतर्कता

काठमाडौं । राजधानीमा हैजा फेलिएपछि उपत्यकाका दुई महानगरपालिकाले उच्च सतर्कता अपनाएका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना नखान सर्वसाधारणलाई अपिल जारी गरेको छ । आइतबार १२ जनामा हैजा संक्रमण देखिएको थियो । इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चमनलाल दासका अनुसार हालसम्म १७ […]

हैजा संक्रमण नियन्त्रणमा लाग्न गृहमन्त्री खाँणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा देखा परेको हैजा रोगको नियन्त्रणमा लाग्न निर्देशन दिएका छन् । शनिबार सम्बन्धित निकायका प्रमुखहरु र सुरक्षा निकायका प्रमुखहरूबाट हैजा रोगको संक्रमणबारे जानकारी दिँदै सम्भावित महामारी फैलिन नदिनका लागि सबै सतर्कता अपनाउन निर्देशन दिएका हुन् । गृहमन्त्री खाँणले त्यसको रोकथाम र उपचारको पूर्वतयारीका बारेमा समेत जानकारी लिएका छन् ।