चार महिनादेखि टेकुस्थित ट्रान्सफर स्टेसनमा थुपारिएको फोहोर रित्तिँदै

काठमाडौँ । चार महिनापछि टेकुस्थित ट्रान्फर स्टेशनको फोहर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने भएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौँ […]

सम्बन्धित सामग्री

चार महिनादेखि उठेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर

अस्पतालको फोहोर दैनिक उठाएबापत चन्दननाथ नगरपालिका जुम्लाले मासिक ६ हजार रुपियाँ उपलव्ध गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँग सम्झौता गरिएको छ। तर अस्पतालको हाताभित्र रहेको फोहोर चार महिनादेखि...

चार महिनादेखि उठ्न सकेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाको फोहोर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको हाताभित्रकाे फोहोर चार महिनादेखि उठ्न सकेको छैन।...

अब टेकुमा फोहोर थुप्रिदैँन

विगत चार महिनादेखि अल्पकालीन व्यवस्थापनको लागि टेकुमा थुपारिएको फोहोर बिहीबारबाट सकिएको छ। यसअघि थुपारीएको फोहोर सकिएकाले आगामी दिनमा नागरिककको घरबाट निस्किएको सबै फोहोर सोही दिन बञ्चरेडाँडामा लगिने छ। अब यसअघि झै टेकुमा फोहर थुपारेर नराखिने बताइएको छ।...

महानगर भन्छ– फोहोर उठिसक्यो

काठमाडौं महानगरपालिकाले उपत्यकामा एक महिनादेखि ‘होल्ड’ भएको फोहोर उठिसकेको जनाएको छ । एक सातादेखि निजी र महानगरका गाडीले उपत्यकाको फोहोर उठाएर सकेको महानगरको भनाइ छ । उपत्यकामा थुप्रिएको फोहोर सकिएकाले अब निजी टिपर...

६ महिनादेखि थुप्रिएको ट्रान्सफर स्टेसनको फोहोर उठाउन शुरू

काठमाडौं, भदौ ३ । राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत ६ महिनादेखि थुप्रिएको फोहोर बिहीबारबाट उठाउन शुरू गरिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयवासीसँग बुधबार तीनबुँदे सहमति भएपछि ट्रान्सफर स्टेसन र बाटोको फोहोर उठाउन शुरू भएको हो । गत फागुनदेखि ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहारलाई महानगरले एक महिनाअघि प्लास्टिकले छोपेको थियो । ल्यान्डफिल साइटमा समस्या भएको कारण […]

६ महिनादेखि थुप्रिएको ट्रान्सफर स्टेसनको फोहोर उठाउन सुरू

काठमाडौं । राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत ६ महिनादेखि थुप्रिएको फोहोर बिहीबारबाट उठाउन सुरू गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयबासीसँग बुधबार तीनबुँदे सहमति भएपछि ट्रान्सफर स्टेसन र बाटोको फोहोर उठाउन सुरू भएको हो । गत फागुनदेखि ट्रान्सफर स्टेशसनमा थुप्रिएको फोहोरलाई महानगरले एक महिनाअघि प्लास्टिकले छोपेको थियो । ल्याण्डफिल्ड साइटमा समस्या भएको कारण ट्रान्सफर स्टेसनमा […]

एक महिनादेखि फोहोर नउठ्दा दुर्गन्धित बन्यो विर्तामोड

झापा- विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहोरको डङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ । फोहोर विसर्जन गर्न डम्पिङ साइटको व्यवस्था गर्न नसक्दा नगरको […]

एक महिनादेखि उठेन विर्तामोडको फोहोर

विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहोरको डङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ ।फोहोर विसर्जन गर्न डम्पिङ साइटको व्यवस्था गर्न नसक्दा नगरको फोहरमैला उठाउन नसकिएको नगरपालिकाले जनाएको छ । फोहरमैला जताततै थुप्रिएर नगरमा दुर्गन्ध र सङ्क्रामक

उपत्यकाको फोहोर उठ्न अझै एक साता लाग्ने

ट्रान्सफर स्टेसनमा फोहोर जम्मा गर्न नदिन टेकुवासीको अवरोध  एक महिनादेखि काठमाडौंका मुख्य सडकमा थुप्रिएको फोहोर उठ्न अझै एक साता लाग्ने भएको छ । पछिल्लो चार सातादेखि काठमाडौंका मुख्य सडक कलंकी, कालीमाटी, सोल्टीमोड,...

जीतपुरसिमरामा तीन महिनादेखि फोहोर नउठ्दा फैलियो दुर्गन्ध

बारा : जीतपुरसिमरा उपमहानगरपालिकामा तीन महिनादेखि फोहोर उठेको छैन। नगरपालिकाको मुख्य शहरी क्षेत्र सिमरा, जीतपुर, औराहा, डुमरवाना, अम्लेखगञ्ज बजारको चोकमा फोहोर थुप्रिँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिँदै गएको छ।स्थानिय तरकारी व्यवसायी ईर्बराहन महमदले लामो समयदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएर व्यापार व्यवसाय नै चौपट भएको बताए। तरकारी बजारका व्यवसायीहरुले फोहोर व्यवस्थापनका लागि शुल्क बुझाए पनि तीन महिनादेखि फोहोर व्यवस्थापन हुन सकेको छैन।‘फोहर गन्हायो भनेर मान्छे तरकारी किन्नै आउँदैनन्, व्यापा