गाई पुज्न आश्रमको भर

दाङ – तिहारमा गाई पुज्ने धार्मिक परम्परा छ । तर, घर वरपर गाई नभेटेपछि आश्रममा पालिएका गाई पुज्नुपर्ने बाध्यता आएको छ । दाङ बनगाउँमा रहेको स्वर्गद्धारी आश्रममा पालिएका गाई पुजेर धर्मसंस्कृति जोगाउनु परेको स्थानीय मायाँ पौडेलले बताइन् । ‘गाई पाल्न छाडियो । गाउँ घरमा भेटिन पनि छाडे गाई । अहिले आश्रममा आएर पुजा गर्नु परेको […]

सम्बन्धित सामग्री

कोरियाबाट ल्याइएका शुद्ध नश्लका गाई किसानलाई वितरण

काठमाडौं : दक्षिण कोरियाबाट ल्याइएका शतप्रतिशत शुद्ध नश्लका गाई किसानहरूलाई वितरण गरिएको छ।हेफर ईन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरिएको हो।दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो।हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी छ। हेफर कोरियाबाट प्राप्त गाई पौष ७ गते नै

अनुदानमा उन्नत जातको गाई वितरण

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘अग्र्यानिक मैवाखोला’ अभियानअन्तर्गत अनुदानमा उन्नत जातको गाई वितरण गरेको छ । किसानको आयआर्जन बढाउन गाई वितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा करिब रु आठ लाखमा १३ वटा उन्नत जातको गाई खरिद गरी किसानलाई वितरण गरेको गाउँपालिकाका पशु शाखाका प्रमुख वमप्रसाद वनेमले बताए। वनेमका अनुसार होलस्टेन र जर्सी जातका गाई चितवन जिल्लाबाट खरिद गरी गाउँपालिकाको वडा नम्बर १ ढुङ्गेसाँघुका किसानलाई वितरण गरिएको छ । किसानलाई आम्द

मथुरामा २९ गाई मृत फेला

उत्तर प्रदेशको मथुरा जिल्लामा राष्ट्रिय राजमार्ग नजिकै बन्द कन्टेनरमा २९ गाई मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले अलपत्र परेको कन्टेनरमा २९ गाई मरेको र एउटा गाई भने जिउँदै फेला पारेको बताएको छ । उक्त कन्टेनरको चालक फरार रहेको मथुरा सर्कल अफिसर (सीओ) रिफाइनरी हर्षिता सिंहले बताए । 'हामीलाई मथुरा जिल्लाको राष्ट्रिय राजमार्ग नजिकै एउटा बन्द कन्टेनर रोकिएको जानकारी प्राप्त भयो र त्यहाँ पुगेर हेर्दा २९ गाई मृत फेला परेका थिए भने एउटा गाई जिउँदै फेला परेको थियो। चालक भने फरार छन्। मुद्द

गाईको पूजा गरी मनाइयो गाई तिहार

नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदै छ। घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआज गरेका हुन्।...

पशुपतिमा सामूहिक गाई पूजा (तस्वीरहरू)

८ कात्तिक, काठमाडौं । यमपञ्चकको चौथो दिन आज गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले गाईलाई पूजा गरेका छन । घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ । हरेक वर्ष जस्तै आज पशुपति क्षेत्रमा पनि सामूहिकरुपमा विधिपूर्वक गाई पूजा गरिएको छ । हिन्दू धर्ममा गाईलाई माताका […]

करेन्ट लागेर गाई मर्‍यो

सिमकोट– हुम्ला सदरमुकामस्थित नापी कार्यालयनजिकै बिजुलीको खम्बाबाट करेन्ट लागेर एउटा गाई मरेको छ। गाई बिजुलीको खम्बामा टाँसिएपछि करेन्ट लागेको थियो। बालमन्दिर चोकस्थित नापी कार्यालय नजिकैको बिजुलीको खम्बाबाट आएको करेन्ट लागेर गाई मरेको प्रत्यक्षदर्शी ज्ञान बहादुर रोकायाले जानकारी दिए। हावाले बिजुलीको लाइन छुट्दा खम्बामा छोएको र सो खम्बामा गाई टाँसिएर करेन्ट लागेको हुनसक्ने प्रहरीले जनाएको छ। […]

घरभित्रै काटिन्छ गाई !

बाँके । प्रहरीलाई बिहान १० बजे खजुराको चमकदारपुरमा गाई काटेको खबर आयो । इलाका प्रहरी कार्यालय, धनौलीको टोली चमकदारपुर पुग्यो । प्रहरीको गाडी देखेपछि वासिम साई भागे । वासिमको घरमा गाई काटिएको थियो । प्रहरीको टोली वासिमको घरभित्र पस्यो । वासिमकी श्रीमती सलमा साई गाईको मासु पोको पारेर कुनामा लुकाउन व्यस्त थिइन् । प्रहरीले वासिमको […]

गाई काट्ने १० जना पक्राउ

गाई काट्ने १० जना पक्राउ पक्राउ परेका छन्। गाई काटेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बकैया–११ बाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरु सबै सोही गाउँपालिकाका रहेका प्रहरीले जनाएको...

बंगलादेशमा चर्चित बनेको पुड्को गाई

२५ असार, काठमाडौं । बंगलादेशमा अहिले एउटा पुड्को गाई चर्चामा छ । ‘रानी’ नाम दिइएको यो गाई अहिले बंगलादेशको ‘सेलिब्रिटी’ बनेको छ । मानिसहरु यो गाई हेर्न टाढाबाट आउन थालेका छन् । २३ महिनाको भुटानी गाई केबल ५१ सेन्टिमिटर अग्लो छ भने २८ किलोको छ । राष्ट्रव्यापी लकडाउनका बाबजुद अहिलेसम्म यो गाईलाई हेर्न १५ हजारभन्दा […]

सप्तरीमा गाई फर्ममा आगलागी, २० वटा गाई जलेर मरे

सप्तरी  - सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका-५ मा रहेको एक गाई फर्ममा आगलागी भएको छ । बिहान आगो लाग्दा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेका सप्तरी प्रहरीले जनाएको छ । नोज साहको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गोठमा ६० वटा गाई पालिएकामा २० वटा जलेर मरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिनुभयो ।   अहिले आगो नियन्त्रणमा आएको  छ । अहिले के-कति क्षति भयो भन्नेबारेमा लागत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । हिजो सप्तरीको तिलाठी कोइलाडी गाउँ...