सप्तरीमा गाई फर्ममा आगलागी, २० वटा गाई जलेर मरे

सप्तरी  - सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका-५ मा रहेको एक गाई फर्ममा आगलागी भएको छ । बिहान आगो लाग्दा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेका सप्तरी प्रहरीले जनाएको छ । नोज साहको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गोठमा ६० वटा गाई पालिएकामा २० वटा जलेर मरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिनुभयो ।   अहिले आगो नियन्त्रणमा आएको  छ । अहिले के-कति क्षति भयो भन्नेबारेमा लागत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । हिजो सप्तरीको तिलाठी कोइलाडी गाउँ...

सम्बन्धित सामग्री

सात वटा पशु जलेर मरे

सिमकोट – बुधबार राति दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका– ५ को काँखे गाउँको एक घरमा आगालागी हुँदा सात वटा पशु जलेर मरेका छन्। घर आगलागीबाट पशु जलेर मर्नेमा मान्या टमटाको रहेका छन्। आगलागीबाट पीडित टमटाका दुई वटा भैँसी, एक पाडो, दुई वटा बाच्छासहितका दुहुना गाई गरी सात वटा पशु जलेर मरेका हुन्। आगलागी भएको यकिन नभए […]

आगलागीबाट २० लाखको क्षति

सप्तरीमा मंगलबार भएको आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ । राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढी भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएका छन् ।  मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको स्थानीयले बताए । गाई ,भैंसीलाई खुवाउने भुस , पराल , धान तथा काठ जलेर नष्ट भएपछि करीव २० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

दाङकाे राजपुरमा आगलागी, पाँच घर जलेर नष्ट

दाङ - दाङ देउखुरीकाे राजपुर गाउँपालिकामा पर्ने गन्धैला नाकाकाे बस्तीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्।  आगलागीबाट गाई बाख्रा जलेर मरेका तथा लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएको स्थानीय वसन्ती विकले जानकारी दिनुभएको छ । आइतवार अत्यधिक हावा चलेकाले दक्षिण भारतको जङ्गलमा सल्किएको आगो गन्धैला नाकाको बस्तीमा फैलिएर आगलागी भएको हो । आगलागीबाट के कति क्षति भयो भन्नेबारे एकीन विवरण प्राप्त नभएकाे प्रहरीले जनाएकाे छ । अहिले पनि बस्ती वरपरका जङ्गलमा आगो सल्किरहे...

जलेर चार वर्षीय बालिकाको मृत्यु

आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभन्ज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो ।स्थानीय भक्तीशरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । बालिकासँगै गोठभित्र रहेका दुई गाई र चार बाख्रा जेलेर मरेका छन् । गाईगोठभित्र खेलिरहेकी बालिकाले लाइटर खेलाउँदा गोठमा आगलाग

आगोले जलेर चार वर्षीया बालिकाको मृत्यु

ओखलढुङ्गा । आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो । स्थानीय भक्ती शरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज […]

आगलागीमा परी चार वर्षीय बालिकाको मृत्यु

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा आगलागीमा हुँदा एक बालिकाको जलेर ज्यान गएको छ । आईतबार दिउँसो मानेभन्ज्याङ गाउँपालिका ६ का स्थानिय भक्तिशरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी चार बर्षिय छोरी धन कुमारी खड्काको जलेर ज्यान गएको हो । बालिकासँगै गोठभित्र रहेको दुई वटा गाई र चार वटा खसी बाख्रा समेत जेलेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।बालिकाले गाईगोठभित्र लाईटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय ओखलढुंगाक

सप्तरीमा गाई फर्ममा आगलागी १८ गाई र दुई बाछा जलेर मृत्यु

सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ स्थित एक गाई फर्मममा आगलागी भएको छ । शुक्रबार बिहान अचानक भएको आगलागीमा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी प्रहरीले जनाएको छ । मनोज साह र दिनानाथ साहले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका वडा न.–५ को महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा ६० वटा गाई पालिएको मध्ये गाई र बाच्छासहित २० वटा जलेर मरेको अवस्थामा फेला परेको हो ।

आगलागी हुँदा घरभित्रै जलेर मृत्यु

झापा : झापाको कचनकवलका एक जनाको जलेर मृत्यु भएको छ। कचनकवल गाउँपालिका-१ स्थित घेराबारी बस्ने अन्दाजी ५५ वर्षीय गोवर्धन राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्‌। प्रहरीका अनुसार एकतले काठको खम्बा, टीनको बेरा र टिनकै छानो भएको घरमा सोमबार बिहान आगलागी भएको थियो। घरभित्रै सुतेका राजवंशीको जलेर मृत्यु भएको जनाइएको छ। आगलागीमा परी उनको घर जलेर नष्ट भएको छ भने  एउटा माउ गाई, दुई वटा बाछा र तीन वटा बाख्रा समेत जलेर मरेको प्रहरीले जना

जुम्लाको गोठीगाउँमा आगलागी हुँदा ३२ घर जलेर नष्ट

जुम्लाको गोठी गाउँमा आगलागी हुँदा ३२ घर जलेर नष्ट भएको छ । आगलागीमा परी  १७ गाई, २३ गोरु, २४ बाख्रा गरी ६४ पशुचौपाया जलेर मरेका छन् । मानवीय क्षति भने नभएको...