कोरियाबाट ल्याइएका शुद्ध नश्लका गाई किसानलाई वितरण

काठमाडौं : दक्षिण कोरियाबाट ल्याइएका शतप्रतिशत शुद्ध नश्लका गाई किसानहरूलाई वितरण गरिएको छ।हेफर ईन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरिएको हो।दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो।हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी छ। हेफर कोरियाबाट प्राप्त गाई पौष ७ गते नै

सम्बन्धित सामग्री

बैतेश्वरमा सुत्केरी गाई–भैंसीलाई भत्ता

दोलखा– बैतेश्वर गाउँपालिकाले दुहुनो गाईभैंसी पालक किसानलाई प्रोत्साहन गर्ने भएको छ। पालिकाले दुहुनो गाईभैँसी पालक किसानलाई २५ सयका दरले सुत्केरी स्याहार तथा प्रोत्साहन भत्ता वितरण गर्ने भएको हो। पालिकाले एक सूचना जारी गर्दै चालु वर्ष देखि अध्यक्ष छवि लामाले कार्यपालिकामा छलफल गरी किसानको लाई प्रोत्साहन गर्दै दुध उत्पादनलाई वृद्धि गर्ने योजना अनुसार व्याएर दुध दिरहेका […]

दक्षिण कोरियाबाट ल्याइएका शुद्ध नश्लका गाई किसानलाई वितरण

काठमाण्डाै - दक्षिण कोरियाबाट ल्याइएका शतप्रतिशत शुद्ध नश्लका गाई किसानहरुलाई वितरण गरिएकाे छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट ल्याइएका होलिस्टिन फ्रिजन जातका गाई सिन्धुलीकाे कमलामाई नगरपालिकाका किसानलाई वितरण गरिएको हो । दक्षिण कोरियाबाट दुई पटक गरेर ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो । हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको बताएको छ । यी गाई पौष ७ गते कोरिय...

दक्षिण काेरियाबाट ल्याइएका शुद्ध नश्लका गाई नेपालमा वितरण

काठमाडाैँ- दक्षिण कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा किसानहरूलाई वितरण गरिएको छ। हेफर इन्टरनेसनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरेको हो। दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र […]

कोरियाबाट ल्याइएका शुद्ध नस्लका गाई किसानलाई वितरण

दक्षिण कोरियाबाट सतप्रतिशत शुद्ध नस्लका गाई नेपालका किसानहरूलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनलद्वारा नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट सतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरेको हो । दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो । हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको बताएको छ । हेफर कोरियाबाट प्राप्

अनुदानमा उन्नत जातको गाई वितरण

ताप्लेजुङ, मंसिर २४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘अग्र्यानिक मैवाखोला’ अभियानअन्तर्गत अनुदानमा उन्नत जातको गाई वितरण गरेको छ । किसानको आयआर्जन बढाउन गाई वितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा करिब रु आठ लाखमा १३ वटा उन्नत जातको गाई खरिद गरी किसानलाई वितरण गरेको गाउँपालिकाका पशु शाखाका प्रमुख वमप्रसाद वनेमले […]

अनुदानमा उन्नत जातको गाई वितरण

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘अग्र्यानिक मैवाखोला’ अभियानअन्तर्गत अनुदानमा उन्नत जातको गाई वितरण गरेको छ । किसानको आयआर्जन बढाउन गाई वितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा करिब रु आठ लाखमा १३ वटा उन्नत जातको गाई खरिद गरी किसानलाई वितरण गरेको गाउँपालिकाका पशु शाखाका प्रमुख वमप्रसाद वनेमले बताए। वनेमका अनुसार होलस्टेन र जर्सी जातका गाई चितवन जिल्लाबाट खरिद गरी गाउँपालिकाको वडा नम्बर १ ढुङ्गेसाँघुका किसानलाई वितरण गरिएको छ । किसानलाई आम्द

दूधमा आत्मनिर्भर बनाउन उन्नत जातको गाई वितरण

ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गे साँघुका किसानलाई उन्नत जातको गाई वितरण गरिएको छ । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले ढुङ्गे साँघुका किसानलाई होलस्टेन र जर्सी जातको गाई वितरण गरिएको हो ।

पनौतीका किसानलाई लैनो गाई वितरण

काभ्रेको पनौती नगरपालिकाले किसानलाई लैनो गाई वितरण गरेको छ । वडा ३ कुशादेवीका १० किसानलाई लागत साझेदारीमा आइतबार लैनो गाई वितरण गरिएको हो । गाई भैसी साना व्यवसाय उत्पादन पकेटक्षेत्र विकास कार्यक्रम अन्तर्गत नगर प्रमुख भीम न्यौपाने र उपप्रमुख गीता बन्जाराले किसानलाई लैनो गाई वितरण गर्नुभएको हो । सङघीय सरकार, किसान र नगरपालिकाको साझेदारीमा पनौतीका किसानलाई लैनो गाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

विपन्न कृषकलाई अनुदानमा गाई वितरण गर्न १ करोड खर्च

चितवनको रत्ननगर नगरपालिकाले  विपन्न कृषकलाई अनुदानमा गाई वितरण गरेको छ । पशुपालनमार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय विपन्न कृषकलाई ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो । नगरपालिकाले विपन्न किसानहरूको पहिचान गरी दुहुना गाई वितरण गरेको नगरप्रमुख नारायण वनले बताए । किसानलाई गाई वितरणका लागि नगरपालिकाको नवौँ नगरसभाले रु एक करोड बजेट विनियोजन गरेकामा सोही बजेटबाट गाई वितरण गरिएको वनको भनाइ थियो । नगरपालिकाको रु एक करोड तथा किसानको रु एक करोड गरी रु दुई करोडको लगानीमा नगरभित्रका २०० विपन्न...

मरिणका किसानलाई दूधमा आत्मनिर्भर बनाउन जर्सी गाई वितरण

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकाले किसानलाई जर्सी गाई वितरण गरेको छ।गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले किसानलाई अनुदानमा जर्सी गाई वितरण गरेको हो। २६ किसानलाई दुई/दुई वटाका दरले गाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ।वडा नं. ३, ५ र ६ का १३ जना किसानलाई दुई वटाका दरले गाई वितरण गरिएको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए। ‘गाउँपालिकाका सबै वडामा पशुपालनका लागि उपयुक्त हावापानी छ। त्यसकारण पालिकालाई दूध तथा दुग्धजन्य परिकारमा आत्मनिर्भर बनाउने लक्