ट्राफिक अभियान उपलब्धिविहीन

ट्राफिक प्रहरीले फालो हटाए पनि यातायात व्यवसायीले पुनः जोडेका छन्, जसले ट्राफिक प्रहरीले सञ्चालन गरेको फालो हटाउने अभियान असफल पारिदिएका छन्। फालो हटाउने अभियान कडाइका साथ कार्यान्वयन नगर्दा पनि यातायात व्यवसायीले पुनः फालो जडान गर्न थालेका हुन्।...

सम्बन्धित सामग्री

झापामा गाउँ केन्द्रीत ट्राफिक अभियान

झापा । झापामा ट्राफिक प्रहरीले गाउँ केन्द्रित ट्राफिक अभियान सुरु गरेको छ । ग्रामीण क्षेत्रमा सवारी दुर्घटना ह्वातै बढ्न थालेपछि प्रहरीले शहर केन्द्रित अभियानलाई गाउँ केन्द्रित बनाएको हो । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा भएका सवारी दुर्घटनामा धेरै नागरिकको ज्यान जान थालेपछि ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई गाउँ केन्द्रीत बनाएको छ । चालू आर्थिक वर्ष सुरु […]

मदन भण्डारी लोकमार्गमा दुर्घटना घटाउन ट्राफिक अभियान

मदन भण्डारी लोकमार्गको चतारा–रामपुर–बसाहा खण्डमा सवारी दुर्घटना न्यूनिकरण गर्न बिभिन्न ट्राफिक सचेतनामूलक गतिबिधि अघि बढाइएको छ । ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्ने भएकाले त्यसबाट बँच्न सचेतना अभियान थालिएको ट्राफिकले जनाएको छ ।

कोरोनाको जोखिम घटाउन ट्राफिक अभियान

कोरोनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले अभियान थालेको छ । यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गर्दै

यात्रु लाइन लगाउने ट्राफिक अभियान

कार्यालय सुरु हुने र छुट्ने समयमा सधैं यात्रुको ठेलमठेल हुने बस स्टेशन बिहीबार भने शान्त र शालिन देखिए । यात्रुहरू सडकपेटीमा लाइनमा उभिरहेका थिए, ट्राफिकको हात–हातमा प्लेकार्ड लिएर उभिएका थिए । केही ट्राफिक माइकिङ गरिरहेका थिए – लाइनमा बसेर सवारी साधन चढौं, सभ्य यात्रु बनौं, आफ्नो स्टेशनमा बसेर यात्रा गरौं ।