झापामा गाउँ केन्द्रीत ट्राफिक अभियान

झापा । झापामा ट्राफिक प्रहरीले गाउँ केन्द्रित ट्राफिक अभियान सुरु गरेको छ । ग्रामीण क्षेत्रमा सवारी दुर्घटना ह्वातै बढ्न थालेपछि प्रहरीले शहर केन्द्रित अभियानलाई गाउँ केन्द्रित बनाएको हो । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा भएका सवारी दुर्घटनामा धेरै नागरिकको ज्यान जान थालेपछि ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई गाउँ केन्द्रीत बनाएको छ । चालू आर्थिक वर्ष सुरु […]