काठमाडौं : लालपूर्जाको माग गर्दै काठमाडौंमा आएर आन्दोलन गरिरहेका चितवन बाँदरझुलाका स्थानीयको आन्दोलन स्थगित भएको छ। राष्ट्रिय भूमि आयोगसँग भएको छलफल पश्चात आन्दोलन स्थगित गर्न आन्दोलनरत चितवनको माडी नगरपालिका बाँदरझुलाका स्थानीयहरु सहमत भएका हुन्।
माडी नगरपालिका वडा नं ९, बाँदरझलाका स्थानीयहरु आफूले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा लगायतको माग गर्दै…