सिँचाइ क्षेत्र विस्तार गर्दै माडी नगरपालिका

सम्बन्धित सामग्री

भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्वन्ध कायम

२५, माघ, चितवन । चितवनका दुई पालिकाहरु भरतपुर महानगरपालिका र माडी नगरपालिका बीचमा भगिनी सम्वन्ध स्थापित भएको छ । माडीमा विहिबार दिउँसो आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल र माडी नगर प्रमुख ताराकुमारी काजी महतोले १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्वन्ध कायम गरेका हुन् । भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने […]

कच्ची घरको अभिलेखीकरण गर्दै माडी नगरपालिका

माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरूको अभिलेखीकरण सुरु गरेको छ। सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो।...

सिँचाइ क्षेत्र विस्तार गर्दै माडी नगरपालिका

काठमाडौँ- चितवनको माडी नगरपालिकाले सिँचाइ क्षेत्र विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङमार्फत किसानका खेत खेतमा पानी पुर्‍याउने भएको हो । माडी नगरपालिकाको कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायका अनुसार साविकका कुलो मासिँदै गएपछि नगरपालिका पछिल्लो चार वर्षयता बोरिङ निर्माणमा केन्द्रित भएको छ । चार वर्षको अवधिमा माडी […]

बाघको आक्रमणबाट एक वृद्वको मृत्यु

माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन्।...

भैँसी चराउन जंगल गएका अधिकारी मृत भेटिए, बाघले आक्रमण गरेको आशंका

चितवनको माडीमा एक वृद्वको शव भेटिएको छ । मृत भेटिनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।

निकुञ्ज क्षेत्रमा वृद्धको शव भेटियो, गैँडाका पाइला देखिए

माडी नगरपालिका–३ का एक वृद्ध चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् ।

माडीका बाँदरझुलाबासी र भूमि आयोगबिच तीन बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं : लालपूर्जाको माग गर्दै काठमाडौंमा आएर आन्दोलन गरिरहेका चितवन बाँदरझुलाका स्थानीयको आन्दोलन स्थगित भएको छ। राष्ट्रिय भूमि आयोगसँग भएको छलफल पश्चात आन्दोलन स्थगित गर्न आन्दोलनरत चितवनको माडी नगरपालिका बाँदरझुलाका स्थानीयहरु सहमत भएका हुन्। माडी नगरपालिका वडा नं ९, बाँदरझलाका स्थानीयहरु आफूले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा लगायतको माग गर्दै…

दुर्घटनामा तीनको मृत्यु

दुर्घटनाग्रस्त बस नियन्त्रणमा लिनुका साथै चालक चितवनको माडी नगरपालिका–४ का ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले पक्राउ गरेको छ।...

माडीबाट हराएका बोट चितवन निकुञ्जभित्र मृत भेटिए

बुधबारदेखि हराएका माडी नगरपालिका- १ पाण्डवनगरका राजकुमार बोट चितवन राष्ट्रिय निकुञ्जभित्र मृत अवस्थामा भेटिएका छन्।

दुई सातादेखि माडी नगरपालिका अन्धकारमा

चितवनको दक्षिणी सीमावर्ती क्षेत्र माडी नगरपालिका दुई सातादेखि अन्धकारमा छ। चितवन राष्ट्रिय निकुञ्जको बाटो हुँदै लगिएको आठ