प्रेम विवाह गरेर आएकी राधिकालाई ८ महिनापछि पतिले लगाए करेन्ट

जनकपुरधाम- करिब आठ महिनाअघि प्रेम विवाह गरेकी सिन्धुली गोलञ्जर गाउँपालिका–२ कि डम्बर कार्कीकी २२ वर्षीया छोरी राधिका कार्की अहिले तिनै श्रीमानले दिएको यातनाका कारण अस्पतालमा छटपटाउँदै जीवन बिताउन बाध्य छिन्   । अस्पतालको श्यामा छटपटाउँदै आएका उनलाई अहिले दुःखको घडीमा साथ दिने न त उनका परिवार छन्, न त अन्य आफन्त नै । प्रेम विवाह गरेर […]

सम्बन्धित सामग्री

गैरदलितसँग प्रेम विवाह : रकम लिन अस्वीकार गर्दा केटालाई विदेश भगाउने तयारी

गैरदलित युवकसँग प्रेम विवाह गरेकी सिरहाको गोलबजार नगरपालिका १ माइती भएकी करिब २४ वर्षीया देविका सदायले रकम लिएर केटालाई छोडिदिन गरेको आग्रह अस्वीकार गरेपछि परिवारजनले केटालाई विदेश भगाउने षड्यन्त्र गरिरहेको...

कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दो, ४ बर्षमा १२ सय मुद्दा दर्ता

अधिकांश प्रेम विवाह गरेकाहरू नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ।

चन्द्रागिरि रिसोर्टमा विवाह गर्दै सलोन

काठमाडौं । अभिनेता सलोन बस्नेत आज (सोमबार) प्रेमिका करिश्मा केसीसँग वैवाहिक वन्धन बाँधिदैछन् । सलोनले एयर होस्टेस करिश्मासँग प्रेम विवाह गर्न लागेका हुन् । करिब ४ वर्ष लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको चन्द्रागिरिको एक रिसोर्टमा विवाह गर्दैछन् । बिहेअघि यो प्रेम जोडीले शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह सम्पन्न गरेका थिए । समारोहमा […]

सोमबार विवाह गर्दै सलोन

काठमाडौं । मंसिर १२ गते अर्थात सोमबार अभिनेता सलोन बस्नेतले विवाह गर्न लागेका छन् । सलोनले एयर होस्टेस करिश्मा केसीसँग प्रेम विवाह गर्न लागेका हुन् । उनीहरूले करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । सलोन र करिश्माले विवाहपछि मंसिर १४ गते अर्थात बुधबार काठमाडौंको पाँचतारे होटलमा रिसेप्सन पार्टी दिने छन् […]

अन्तर्जातीय विवाह गरेका दलित युवाविरुद्ध बलात्कार मुद्दा

अन्तर्जातीय प्रेम विवाह गरेका एक दलित युवाविरुद्ध केटी पक्षले बलात्कार आरोपमा मुद्दा दर्ता गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ विराटचौक बजारमा सुन पसलमा काम गर्दै आएका २० वर्षीय भरत विश्वकर्मालाई केटी...

अन्तरजातीय प्रेम विवाह गरेका युवा बेपत्ता

पीडित परिवारका अनुसार मंसिर २९ गते केटी पक्षका मान्छे चन्द्रको घरमै पुगेर कुटपिट गरेका थिए। उनीहरुले तल्लो जातको केटाले मल्लकी छोरीसँग विवाह गर्ने भन्दै कुटेका थिए।...

जापानकी राजकुमारीले गरिन् प्रेम विवाह, गुम्यो पदवी

एजेन्सी । राजकीय हैसियत त्याग गरेर जापानकी राजकुमारीले आफ्नो प्रेमीसँग विवाह गरेकी छन् । जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी हुन् । सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ । कोमुरो र माकोले कलेजमासँगै पढेका थिए । जापानको कानूनअनुसार जनतासँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको […]

प्रेम विवाह गरेको भन्दै दुई छाेरी, चार नातिनातिना र ज्वाँइको हत्या

इस्लामावाद । पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाँइको हत्या गरेका छन् । मध्य पाकिस्तानको मुजाफ्फर जिल्लाका मनजोर हुसेनले छोरीहरु फउजिअ बिबी र खुर्सिद माई बसेको घरमा आगो लगाएर छोरी ज्वाँइसहित सात जनाको हत्या गरेका हुन् । दुई छोरीमध्ये फाउजियाले १८ महिनाअगाडि बाबुको इच्छा विपरित प्रेम विवाह गरेकी थिइन् । ‘प्रेम विवाहको रिसको […] The post प्रेम विवाह गरेको भन्दै दुई छाेरी, चार नातिनातिना र ज्वाँइको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सुप्रियासँग विवाह बन्धनमा बाँधिए निर्देशक सुदर्शन थापा

काठमाडौं : निर्देशक सुदर्शन थापा विवाह बन्धनमा बाँधिएका छन्। थापाले समाचार प्रस्तोता सुप्रिया कटुवालसँग प्रेम विवाह गरेका हुन्। आज शुक्रवार काठमाडौंको एक होटलमा उनीहरुको वैवाहिक समारोह चलिरहेको छ। भदौ २१ गते सुदर्शनले आफ्नो जन्मदिनको अवसर पारेर प्रेमिका सुप्रियासँग इन्गेजमेन्ट गरेका थिए। म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रिया एपीवान टेलिभिजनकी समाचारवाचिका हुन्।…

सेतीको खोचमा वेपत्ता पवित्राको प्रेम, विवाह र उमेरबारे अनुसन्धान

काठमाडौं, ३ असोज । तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचबाट वेपत्ता युवती पवित्रा लम्सालको प्रेम, विवाह र उमेर बारे प्रहरीले अनुसन्धान बढाएको छ । प्रहरीका अनुसार उनी ९ कक्षामा पढ्दैथिइन् र १९ वर्ष भनिएको उमेरबारे अनुसन्धान चलिरहेको छ । पवित्राको उमेर उजुरीमा उल्लेख गरेको भन्दा कम रहेको बुझिएको छ । उनको विवाह राजीखुशी या […]