अन्तरजातीय प्रेम विवाह गरेका युवा बेपत्ता

पीडित परिवारका अनुसार मंसिर २९ गते केटी पक्षका मान्छे चन्द्रको घरमै पुगेर कुटपिट गरेका थिए। उनीहरुले तल्लो जातको केटाले मल्लकी छोरीसँग विवाह गर्ने भन्दै कुटेका थिए।...

सम्बन्धित सामग्री

गर्भ रहेपछि श्रीमान् बेपत्ता

प्रेम विवाह गरी डेरामा बस्दै आएकी सिरहा सुखीपुर नगरपालिका–३ सलमपुरकी सुलेना दास पतिले छोडेर हिँडेपछि बिचल्लीमा परेकी छन् । सिरहा खोक्सीकी सुलेना सहनी मलाहा र सलमपुरका कुलदीप दास तत्माबीच तीन वर्षअघि प्रेमविवाह भएको थियो ।

गर्भ रहेपछि श्रीमान् बेपत्ता

प्रेम विवाह गरी डेरामा बस्दै आएकी सिरहा सुखीपुर नगरपालिका–३ सलमपुरकी सुलेना दास पतिले छोडेर हिँडेपछि बिचल्लीमा परेकी छन् । सिरहा खोक्सीकी सुलेना सहनी मलाहा र सलमपुरका कुलदीप दास तत्माबीच तीन वर्षअघि प्रेमविवाह भएको थियो ।

अन्तरजातीय प्रेम विवाह रोक्ने प्रयास असफल

बाँकेमा एक युवायुवतीबीच भएको अन्तरजातीय प्रेम विवाहलाई बेपत्ता आरोप लगाएर रोक्न खोजिएको प्रयास असफल भएको छ। जाहेरवालाले छोरीलाई बेपत्ता पारेको भनी जाहेरी दिएकोमा पीडित स्वयम् उपस्थित भई आफूहरु प्रेम विवाह गरी भागेको भनी कागज गरेको र निज उमेर पुगेको देखिएको अवस्थामा प्रतिवादी अमनसिंह नेपालीलाई मुद्दाको अनुसन्धानको निमित्त हिरासतमा राखिरहन पर्ने अवस्था नदेखिँदा पत्रबमोजिम म्याद थप अनुमति दिन नमिल्ने अदालतले भनेपछि उक्त प्रयास असफल भएको हो।

अन्तरजातीय विवाहपछि बेपत्ता चन्द्र कामी भेटिए

काठमाडौं । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्र कामी आठ दिनपछि भेटिएका छन् । हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रलाई बुधवार विहान जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले खार्पुनाथ गाउँपालिकामा सकुशल फेला पारेको हुम्ला प्रहरीले जनाएको हो । १८ वर्षिय चन्द्रले मुगुकी १७ सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । चन्द्र गत बुधवारदेखि बेपत्ता भएका थिए […]

अपहरणमा परेका भनिएका चन्द्रे कामी आठ दिनपछि भेटिए

अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरेर बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी फेला परेका हुन् । अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निदेर्शन दिएको थियो ।प्रहरीले खोजी तीव्र पारेपछि बुधबार विहान खार्पुनाथ प्रहरी चौकीले ब

अन्तरजातीय विवाह गरेका दलित युवक बेपत्ता

अन्तरजातीय बिहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका चन्द्रे कामी एक सातादेखि बेपत्ता छन् । मुगुको सोरु गाउँपालिका–१ लिप्रुकी सुन्तली भनिने रमिला मल्लसँग प्रेम विवाह गरेका उनी गत बुधबारदेखि बेपत्ता पारिएका हुन् ।

हुम्लामा अन्तरजातीय बिहे गरेको भन्दै दलित युवालाई घरबाटै बेपत्ता बनाइयो !

काठमाडौं । हुम्लामा उपल्लो जात (मल्ल) थरकी युवतीसंग प्रेम विवाह गरेको भन्दै एक युवालाई बेपत्ता पारिएको खुलेको छ । गत मंसिर २९ गते रातिबाट सर्केगाड गाउँपालिका वडा नम्बर १ जैर गाउँका १९ वर्षीय चन्द्रे कामीलाई बेपत्ता पारिएको खुलेको हो ।  चन्द्रेले दुई महिनाअघि मुगुको सोरु गाउँपालिका वडा नम्वर ४ लिपु्र गाउँकी १९...

श्रीमान् बेपत्ता, श्रीमतीलाई सन्तानको नागरिकताको चिन्ता

दमक (झापा) : २०३८ सालमा भोजपुरको चम्पेमा जन्मिएकी भीमा नेपालीले २०५८ सालमा झापाको तोपगाछीका अर्जुन मगरातीसँग प्रेम विवाह गरिन्। विवाहपछि चार सन्तान भइसके। जेठी छोरी त १५ वर्षकी भएकी छन् तर न उनको विवाह दर्ता भएको छ, न त सन्तानको जन्म दर्ता नै। उनी आफैँ नागरिकताविहीन भएकाले हुर्किंदै गएका सन्तानलाई कसरी नागरिकत...