राजनीतिक नेतृत्वको दबाबमा कर्मचारीले ठेक्का निकाल्ने काम बन्द गरियोस्ः अध्यक्ष सिंह

काठमाडौं- निर्माण व्यवसायीहरूले निर्माणको भुक्तानीसहित ९ बुँदे माग राख्दै ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका छन्। उनीहरूले सोमबार पनि सडक विभागको कार्यालयमा धर्ना दिएका हुन्। व्यवसायीहरूले आन्दोलन गरेको १६ दिनसम्म पनि सरकारले निर्माण व्यवसायीहरूका आवाज नसुनेको भन्दै अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिए। धर्ना कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सडक विभागमा […]

सम्बन्धित सामग्री

ठेक्का लिएर काम नगर्नेलाई कारवाही

तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिका अन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने भएको छ । सम्झौता अनुसार योजना सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई नियमानुसार कारवाही गर्ने तयारी गरिएको हो । ठेक्का सम्झौता गरेर समयमा काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र […]

सरकारकाे यस्ताे कार्यप्रति चित्रबहादुरकाे आपत्ति

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाउनु भएको छ । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको उल्लेख गर्दै उहाँले त्यो काम स्विकार्य हुनै नसक्ने बताउनु भयो […]

ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक : अध्यक्ष तिमिल्सिना

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताउनुभएको छ । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताउनुभयो । “बजेट नभएरभन्दा पनि ठेक्का लिएका […]

‘ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक’

म्याग्दी– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताएका छन् । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताए ।  ‘बजेट नभएरभन्दा पनि ठेक्का लिएका व्यवसायीले […]

गठबन्धनले खारेज गरेका सबै लोकप्रिय कार्यक्रम एमालेले ब्युँताउँछ: केपी ओली

शुक्रबार झापाको शिवगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारमा हुँदा ठेक्का लगाएको काम मात्र अगाडि बढिरहेको बताएका हुन्।...

महँगी बढेको भन्दै निर्माण ठेकेदारले गरे काम रोक्ने तयारी

पाए जति ठेक्का सकारेर काम अलपत्र पारिरहेका निर्माण ठेकेदारहरूले काम रोक्ने नयाँ बहाना पाएका छन् । बजारमा निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले ‘निर्माण होलिडे’ नै घोषणा गर्न लागेको हो । महँगीलाई कारण देखाउँदै ‘निर्माण होलिडे’ घोषणा गरेपछि काम गर्नु नपर्ने निर्माण व्यवसायीको बुझाइ छ ।पेट्रोलियम पदार्थ र सबैखाले नदीजन्य तथा धातुजन्य सामग्रीको मूल्य बढेकाले काम गर्न नसकिने अवस्था आएको महासंघले दाबी गरेको हो । महासंघ अध्यक्ष रवी

पाँच करोडसम्मका ठेक्का सम्बन्धित जिल्लाका व्यवसायीलाई दिन माग

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पाँच करोडसम्म लागत भएका निर्माण कार्य सम्बन्धित जिल्लाका व्यवसायीले मात्र गर्न पाउने व्यवस्था मिलाउन माग गरेका छन् । साना ठूला सबै व्यवसायीको हितलाई ध्यानमा राख्दै पाँच करोडसम्मका ठेक्का सम्बन्धित जिल्लाका निर्माण व्यवसायीलाई मात्र दिने व्यवस्था मिलाउन उनले माग गरे ।“स्थानीय निर्माण व्यवसायीलाई काम दिन र समयमा नै काम […]

२०७४ सालमा सकिनुपर्ने सडक अहिलेसम्म बनेन, ठेक्का रद्द गर्ने तयारी

२०७४ सालमै सकिनुपर्ने मुडे–चरिकोट सडक विस्तार तथा कालोपत्रको काम अहिलेसम्म नसकेर अलपत्र पारेपछि सरकारले ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने भएको छ । उक्त सडकको दूरावस्थाको विरुद्ध दोलखाका पत्रकारको अगुवाइमा गठित सङ्घर्ष समितिका अध्यक्ष तथा पत्रकार चिरञ्जीवी मास्केसहितको समूहसँग भेटमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले एक हप्ताभित्र ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्काको सम्झौता तोड्ने बताउनुभयो …