प्रदीप गिरीको स्वास्थ्य लाभको  प्रार्थना गर्न भारतीको अपील

काँग्रेस नेता प्रदीप गिरीको परिवारले  उनको स्वास्थ्य लाभको प्रार्थना गर्न सबैलाई अपील गरेको छ । नेता गिरीकी पत्नी भारती सिलवाल गिरीले आज एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न अपील गरेकी हुन् । विज्ञप्तिमा उनले भनेकी छन् : ‘नेपाल मेडिसिटी हस्पिटलको सम्पूर्ण परिवारको उत्कृष्ट सेवाको लागि कृतज्ञता व्यक्त गर्दछु । सबैलाई गिरीको स्वास्थ्यको लागि प्रार्थना गर्न आग्रह गर्दछु ।नेता गिरीलाई भारतमा क्यान्सरको उपचार गरेर फर्किएपछि एक महिनाअघि न्युमो

सम्बन्धित सामग्री

'उच्चस्तरको बौद्धिक नेता भएर पनि गिरीमा अचम्मको सादगीपन थियो'

काठमाडौँ । नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाएका प्रदीप गिरी राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित छन् । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उनको हिजो निधन भएको छ । उनको निधनको खबरले सबैलाई दुखित तुल्याएको छ । उनमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको सर्वत्र चर्चा भएको छ । पछिल्लो समयमा गिरीलाई नजिकबाट नियालेका अनुसन्धाता दिनेश प्रसाईंसँग गरिएको कुराकानीको सम्पादित अंशः

सादगी जीवनशैली, इमान्दारिता र निष्ठा गिरीबाट सिक्नुपर्छ : प्रसाईं

नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरी राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुनुहुन्छ । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उहाँको हिजो निधन भएको छ । उहाँँको निधनको खबरले सबैलाई दुखित तुल्याएको छ । उहाँमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको सर्वत्र चर्चा भएको छ । पछिल्लो समयमा …

नेता गिरीको स्वास्थ्य सुधारका लागि प्रार्थना गर्न निधिको आग्रह

काठमाडौं । नख्खुस्थित मेडिसिटी अस्पातलमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी लाई भेटेपछि कांग्रेसका विमलेन्द्र निधिले स्वास्थ्य सुधारमा ईश्वरी चमत्कारका लागि प्रार्थना गर्न आग्रह गरेका छन् । गिरीको स्वास्थ्य अवस्थामा जानकारी लिन शुक्रबार अस्पातल पुगेका उनले गिरिको अवस्थाले आफू स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा निधिले लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, […]

काँग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं : काँग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताइएको छ।कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले विज्ञप्तिमार्फत काँग्रेसले जारी गरेको प्रेस विज्ञप्तिमा गिरीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताइएको हो। सचेतक विश्वकर्माले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'प्रदीप गिरी विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपछि केही महिनाअघि नेपाल आउनुभयो। नेपाल आउनासाथ निमोनिया देखिएकाले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पता

प्रदीप गिरीको स्वास्थ्य स्थिति बुझ्न मुम्बई जाँदै कांग्रेस महामन्त्री कोइराला

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला भारतको मुम्बईतर्फ लागेका छन्। मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला त्यतातर्फ लागेका हुन्। कोइराला शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा पुगेका थिए। त्यहींबाट सडकमार्ग हुँदै नेता कोइराला मुम्बई पुग्ने बताइएको छ। उनको साथमा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीसमेत भारत […]

कांग्रेस नेता प्रदीप गिरी सिकिस्त बिरामी, मुम्बईमा उपचार हुँदै

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरी सिकिस्त बिरामी परेका छन् ।  स्वास्थ्यमा समस्या आएपछि उनलाई भारतको मुम्बईमा लगेर उपचार गराइएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा डा. सुल्तान प्रधान नेतृत्वको चिकित्सकको टोलीले गिरीको उपचार गरिरहेको छ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरीको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘स्वास्थ्यमा जटिलताको कारण भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीजीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । छिट्टै निको भएर सक्रिय हुनुहुनेछ । ...

प्रदीप गिरी मुम्बईको अस्पतालमा भर्ना, भेट्न गए विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरि स्वास्थ्यमा समस्या आएपछि भारतको मुम्बईस्थित सार जाँ अस्पतालमा भर्ना भएका छन् । घाँटीको समस्या भएर अस्पताल भर्ना भएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि उनको स्वास्थ्य अवस्था बुझ्न भारततर्फ लागेका छन् । बिहीबार बिहान काठमाडौंबाट हवाईजहाजमा जनकपुर गएका निधि त्यहाँबाट भारतको दरभंगासम्म गाडीमा जानेछन् । त्यसपछि पुनः...