काठमाडौँ – सर्वोच्च अदालतले न्यायाधीश वा पूर्वन्यायाधीशहरुलाई आम नागरिकसरह विचार एवं अभिव्यक्ति स्वतन्त्रता रहने ठहर गरेको छ। पूर्वन्यायाधीश वा न्यायाधीशहरुले सार्वजनिक सरोकार, चासोको विषयमा आफ्नो धारणा दिन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रष्ट न्यायिक दृष्टिकोण दिएको हो। अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको रिट निवेदनको फैसलाको पूर्ण पाठमा संवैधानिक इजलासले कुनै […]