नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले तीन बुँदे सर्कुलर जारी गरेको छ। असार ३० गते बसेको रुकुम पश्चिमस्थित पार्टीका केन्द्रीय सदस्य र जिल्ला संयोजक सम्मिलित छलफलबाट भएको निर्णयअनुसार ३ मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाइएको हो । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाका अनुसार साउन ७ देखि ११ गतेसम्म ५ दिन सदरमुकाम मुसिकोटमा जिल्लास्तरीय स्कुलिङ कार्यक्रम सञ्चालन गरिने भएको छ । व्यवस्थापकीय सीमाका कारण प्रशिक्षण कार्यक्रममा सहभागी हुन नसक्नेलाई साउन महिनाभित्रै दोस