गगनले भने- अहिले हँसिया-हथौडा र रुखमा भोट हालेको कार्यकर्ताले फेरि रुखमा भोट हाल्ला?

काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले चुनावी गठबन्धन गर्न नहुने धारणा राखेका छन्। जारी केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले पाँच दलीय गठबन्धन कायम गरेर जाने निर्णय उपयुक्त नभएको जिकिर गर्दै कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा मत जाहेर गरेका हुन्। कांग्रेसको जारी केन्द्रीय समितिमा संस्थापन पक्ष माओवादी, समाजवादी, जसपा र जनमोर्चासँग तालमेल गरेर जानुपर्ने पक्षमा उभिएको […]

सम्बन्धित सामग्री

जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो हो : सभापति देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन्।आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको र मानिसहरूले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, समर्पित व्यक्ति छानेर भोट हाल्ने गरेको बताए। उनले जनताले जातिभन्दा पनि देशलाई सहयोग गरिरहेको बताए।उनले भने, ‘अहिले राम्रो कुरा के छ भने जातको आधारमा भोट हाल्नेभन्दा पनि व

ओलीले मुस्कुराउँदै हाले भोट

काठमाडौं, ३ चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भोट खसालेका छन्। उपराष्ट्रपतिका लागि आज भइरहेको मतदानमा अध्यक्ष ओलीले अहिले आफ्नो मत खसालेका हुन्। एमालेबाट अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेद्‍वारी दिएकी छिन्।

जनताले अहिले पनि जातका आधारमा भोट दिन्छन् : बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली जनताले अहिले पनि नातागोता तथा जातका आधारमा भोट दिने गरेको बताएका छन् । नेपाल मजदुर किसान पार्टीको ३३ औँ केन्द्रीय परिषद्को बैठकमा उनले धर्म, जात, भाषामा विभाजित हुन नहुने बताएका हुन् ।धर्म तथा ईश्वरमा विश्वास गर्ने र जातजाति तथा भाषाभाषीमा विभाजित पुरानो समाजमा तत्काल आमूल परिवर्तन ल्याउन नसकिने बताउँदै उनले कुनै पनि पार्टी सङ्गठन भएको ठाउँमा मात्र सैद्धान्तिक मत आउने भनाइ राखे ।बिजुक्छेले भने, “जातका आधारमा सङ्गठन गर्नु गलत ह

भोट हाल्न गाउँ पुगे सेलिब्रेटी, भन्छन्, ‘हाम्रो भन्दा राम्रोलाई भोट !’

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न मतदाताहरू मतदान गर्न आफ्नो गाउँ, ठाउँमा धमाधम फर्किरहेका छन् । नेपाली कला क्षेत्रका सेलिब्रेटीहरु पनि यतिबेला मतदानकै लागि आ–आफ्नो गाउँ, ठाउँ पुगिरहेका छन् ।वरिष्ठ लोकगायक बमबहादुर कार्की भोट हाल्न काठमाडौंबाट अहिले गुल्मी पुगिसकेका छन् । उनी गायिका पत्नी शिवा आलेसहित केही दिन अगाडि गुल्मी पुगेका हुन् । पहिलो पटक आफ्नो जन्मभूमि मालिका गाउँपालिका–७, गुल्मीबाट मतदान गर्दै गरेका उनी निकै उत्साही छन् । भोट हाम्रा भन्दा पनि राम्रालाई खसाल्ने

भोट हाल्न मन छ, सूचीमा नाम नै छैन

महेन्द्र मोरङ क्याम्पसको बीबीएस पहिलो वर्षमा अध्ययनरत विराटनगर–१८ की रविना कुमारी साह १९ वर्ष लागिन् । नेपालको संविधान अनुसार उनको उमेर मतदानयोग्य भइसकेको छ । तर, उनको मतदाता नामावलीमा नाम नै छैन ।अहिले निर्वाचनको माहौल बढिरहेको बेला कसलाई भोट हाल्ने, कस्ता एजेण्डा ल्याउनेलाई भोट हाल्ने, कुन पार्टीलाई भोट हाल्ने भन्ने विषयमा चिया पसलदेखि घरसम्म चर्चा छ । सबैले भोट यसलाई हाल्ने, उसलाई हाल्ने भन्दै गर्दा उनलाई भने मतदाता नामावलीमा आफ्नो नाम छुटेकोमा थकथकी छ । ‘मतदाता सूचीमा नाम टि

देउवाले हाले भोट

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले भइरहेको मतदानमा वर्तमान पार्टी सभापती शेरबहादुर देउवाले भोट हालेका छन्। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा पुगेर देउवाले केहीबेर अघि भोट हालेका हुन्। देउवा नयाँ नेतृत्वमा पनि पार्टी सभापतिका उम्मेदवार हुन्। काठमाडौँको प्रदर्शनीमार्गस्थित तीनवटा मतदान स्थलमा एकसाथ मतदान भइरहेको छ। राष्ट्रिय सभा गृह, भृकुटी मन्डपको मैदान […]

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा चुनावी रौनक, भोट माग्दै नेता [तस्वीरहरू]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रवारबाट काठमाडौंमा शुरू भएको छ । भृकुटीमण्डपमा भइरहेको उद्घाटन समारोहमा अहिले विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।  त्यहीँ केही कांग्रेस नेताहरू भने भोट माग्न व्यस्त छन् । अहिले उद्घाटन समारोहमा चुनावी रौनक छ।  महाधिवेशनका उम्मेदवार नेताहरू र उनका सहयोगीहरू भोट माग्न व्यस्त छन् । सहभागीहरूलाई धमाधम प्रचार सामग्री बाँडिरहेका छन् ।  केन्द्रीय सदस्यका उम्मेदवारहरू प्रतिनिधिलाई खोजीखोजी आफ्ना कुरा सुनाउने र फकाउन व्यस्त छन् । प्रदीप पौडेल, रामहरि खतिवडा...

चुनावमा भोट दिएन, अहिले जनतालाई काँग्रेस चाहिया छ : देउवा

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मान्छेहरुले काँग्रेसलाई खोज्न थालेको बताएका छन्। काँग्रेसका दिवंगत नेता महेन्द्र नारायण निधिको ९९ औं जन्म-जयन्तीको अवसरमा काठमाडौंको अनुपम फुडल्यान्डमा आयोजित विचार गोष्ठीमा देउवाले उक्त भनाई राखेका हुन्। नेपालको राजनीति केही तातेको उल्लेख गर्दै सभापति देउवाले केहीले काँग्रेसले केही नगरेको उल्लेख गर्दै भोट…