काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मान्छेहरुले काँग्रेसलाई खोज्न थालेको बताएका छन्। काँग्रेसका दिवंगत नेता महेन्द्र नारायण निधिको ९९ औं जन्म-जयन्तीको अवसरमा काठमाडौंको अनुपम फुडल्यान्डमा आयोजित विचार गोष्ठीमा देउवाले उक्त भनाई राखेका हुन्।
नेपालको राजनीति केही तातेको उल्लेख गर्दै सभापति देउवाले केहीले काँग्रेसले केही नगरेको उल्लेख गर्दै भोट…