काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) सहमतिमै विभाजन हुने भएको छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीचको सहमतिअनुसार पार्टीबाट अलग हुने भएका हुन्।यादव र भट्टराईबीच गालीगलौजमा उत्रनुभन्दा सहमतिमै अलग बाटोमा लाग्ने सहमति बनेको जसपा नेता प्रदीप यादवले बताए। उनले भने, ‘उहाँहरूबीच सहमतिमै अलग हुने समझदारी बनेको छ। कसैलाई दोष देखाएर गालीगलौजमा उत्रनुभन्दा सहमतिमै अलग हुँदा राम्रो हुने निष्कर्ष बुधबारको बैठकबाट उहाँहरूले निकाल्नुभएको छ।’अध्यक्ष यादव र सं