निजी विद्यालयले शुल्कवृद्धि खारेज नगरे संघर्ष गर्ने वैद्य नेतृत्वको विद्यार्थी संगठनको चेतावनी

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शिक्षण संस्थामा गरिएको शुल्क वृद्धि खारेज गर्न माग गरेको छ । संगठनले बिहीबार एक विज्ञप्ती जारी गर्दै शिक्षण संस्थाले विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क उठाउने, अत्यधिक शुल्क वृद्धि गर्ने जस्ता कार्य भइरहेको भन्दै तत्काल फिर्ता लिन ध्यानाकर्षण गराएको हो । प्रारम्भिक चरणबाटै प्रवेश परीक्षाको नामबाट […]

सम्बन्धित सामग्री

कम्युनिस्ट आन्दोलनको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्छ : मोहन वैद्य

काठमाडौँ- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन् । घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वैद्यले कम्युनिष्ट आन्दोलनमा संशोधनवाद व्याप्त रहेकाले त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने बताएका हुन् । उन...

कम्युनिस्ट आन्दोलनको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्छ : मोहन वैद्य

काठमाडौँ- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन् । घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वैद्यले कम्युनिष्ट आन्दोलनमा संशोधनवाद व्याप्त रहेकाले त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने बताएका हुन् । उन...

मुक्तिका लागि संघर्ष गर्न अझै आवश्यक : मोहन वैद्य

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातिय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादबिरुद्ध लडेर संघर्ष गर्दापनि वर्गीय, जातिय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताउनुभयो […]

अब संशोधनवादका विरुद्ध लडाई लड्न जरुरी छ : मोहन वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातीय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।उनले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवाद विरुद्ध लडेर संघर्ष गर्दा पनि वर्गीय, जातीय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताए । महासचिव वैद्यले जातीय र वर्गीय मुक्तिका निम्ति संघर्ष गर्न जरुरी रहेको उल्लेख गरे । उनले

जातीय, वर्गीय मुक्तिका लागि संघर्ष आवश्यकः मोहन वैद्य

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातीय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादविरुद्ध लडेर संघर्ष गर्दा पनि वर्गीय, जातीय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताए। उनले […]

डा. जगदीशलाल वैद्यको संघर्ष र सफलताको रहस्य

रोहिणी घिमिरे वरिष्ठ सर्जन डा. जगदीशलाल वैद्य काठमाडौंको बी एन्ड बी हस्पिटलका संस्थापकद्वयमध्ये एक हुनुहुन्छ । निजी क्षेत्रबाट पनि अस्पताल बन्न सक्छ भनेर देखाइदिने डा. वैद्यको संघर्ष, सफलता र रहस्यका कथाहरु समेटिएको ‘जगदीशका पाइलाहरु’ नामक पुस्तक हालै लोकार्पण भएको छ । डा. वैद्य स्वयंले लेखेको ४१६ पृष्ठको उक्त पुस्तकमा एउटा सफल डाक्टर बन्न कति संघर्ष […]

‘प्रचण्ड र ओली प्रतिक्रियावादका दलाल’- वैद्य

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण‘ले पुष्पकमल दाहाल ‘प्रचण्ड‘ र केपी शर्मा ओली प्रतिक्रियावादका दलाल भएको बताएका छन्।माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रचण्ड र ओलीलाई उक्त संज्ञा दिएका हुन्। उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि थुप्रै संघर्ष भएको तर शुरुमा क्रान्तिकारी बनेकाहरू नै पछि गएर बिग्रिएको स्पष्ट पारे।नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी) का नेता सी पी  गजुरेलले

वैद्य र विप्लव नेकपासहित चार दलद्वारा संयुक्त मोर्चा घोषणा

काठमाडौं । मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवसहित चार दलले संयुक्त मोर्चा गठन गरेका छन् । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीबीच विहीबार रणनीतिक मोर्चा घोषणा गरेका हुन् । मोर्चाले संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापना गर्नुपर्ने लक्ष्य राखेको छ। तत्कालका देश एवम् जनताका समस्या समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दाहरूरमा निरन्तर जनपरिचालन र संघर्ष गर्ने मोर्चाले जनाएको छ। रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति पनि गठन गरिएको छ । समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जनाको नाम सार्वजनिक गरिएको छ । मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । फागुन ६ गते बुटवल, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ। मोर्चा घोषणा सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको बिघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभएको छ । सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भएपनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उहाँको भनाई छ । उहाँले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताउनुभयो ।

वैद्य माओवादीका अधिकांश नेता सशस्त्र संघर्षको पक्षमा

निर्वाचनपछि संगठन सुदृढीकरण, विस्तार र निर्वाचन समीक्षा गर्न बसेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले सशस्त्र संघर्ष गर्नुको विकल्प नरहेको बताए । चितवनको मंगलपुरमा ६ पुसदेखि...पूरा पढ्नुहोस् »