ओलीसँग कार्यगत एकता हुन सक्छ, प्रचण्डसँग पार्टी एकता हुँदैन: मोहन वैद्य (अन्तर्वार्ता)
सशस्त्र संघर्ष निश्चित रूपमा गर्नुपर्छ । अहिले जनसंघर्ष, प्रतिरोध संघर्षहुँदै जनविद्रोहको प्रक्रियामा अगाडि बढ्नुपर्छ भनेका छौँ । समग्रमा फौजी लाइनमा कसरी जाने भनेर यो महाधिवेशनबाट अझै छलफल गरेर अगाडि बढ्छौँ ।
काठमाडौँ । आगामी चैत ५ गते हुने स्ववियू चुनावमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा मशाल निकट अखिल छैटौं
मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पार्टी एकताको लागि वार्ता टोली बनाउने निर्णय गरेको छ। पार्टीको स्थायी समिति बैठकले पार्टी एकता र कार्यगत एकता लगायतका विषयमा निर्णय लिएको थियो।