मुक्तिका लागि संघर्ष गर्न अझै आवश्यक : मोहन वैद्य

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातिय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादबिरुद्ध लडेर संघर्ष गर्दापनि वर्गीय, जातिय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताउनुभयो […]

सम्बन्धित सामग्री

कम्युनिस्ट आन्दोलनको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्छ : मोहन वैद्य

काठमाडौँ- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन् । घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वैद्यले कम्युनिष्ट आन्दोलनमा संशोधनवाद व्याप्त रहेकाले त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने बताएका हुन् । उन...

कम्युनिस्ट आन्दोलनको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्छ : मोहन वैद्य

काठमाडौँ- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन् । घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वैद्यले कम्युनिष्ट आन्दोलनमा संशोधनवाद व्याप्त रहेकाले त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने बताएका हुन् । उन...

संशोधनवादका विरुद्ध नलडीकन मुक्ति प्राप्त हुँदैन : मोहन वैद्य

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातीय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताएका छन् ।​ शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रूपान्तरणका लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादविरुद्ध लडेर संघर्ष ग...

अब संशोधनवादका विरुद्ध लडाई लड्न जरुरी छ : मोहन वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातीय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।उनले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवाद विरुद्ध लडेर संघर्ष गर्दा पनि वर्गीय, जातीय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताए । महासचिव वैद्यले जातीय र वर्गीय मुक्तिका निम्ति संघर्ष गर्न जरुरी रहेको उल्लेख गरे । उनले

जातीय, वर्गीय मुक्तिका लागि संघर्ष आवश्यकः मोहन वैद्य

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातीय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादविरुद्ध लडेर संघर्ष गर्दा पनि वर्गीय, जातीय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताए। उनले […]

‘प्रचण्ड र ओली प्रतिक्रियावादका दलाल’- वैद्य

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण‘ले पुष्पकमल दाहाल ‘प्रचण्ड‘ र केपी शर्मा ओली प्रतिक्रियावादका दलाल भएको बताएका छन्।माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रचण्ड र ओलीलाई उक्त संज्ञा दिएका हुन्। उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि थुप्रै संघर्ष भएको तर शुरुमा क्रान्तिकारी बनेकाहरू नै पछि गएर बिग्रिएको स्पष्ट पारे।नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी) का नेता सी पी  गजुरेलले

सुनिएका, पढिएका र चिनिएका मोहन वैद्य

राष्ट्रवाद निस्तेज हुँदै गइरहेको विश्वपरिवेशमा अब उग्रराष्ट्रवादको विरोध र धनी र गरिबबीचको दूरी कम गर्ने कार्ययोजना अघि सारेको खण्डमा मात्र वर्ग संघर्ष सार्थक र उत्पीडित वर्गको हितको राजनीति गरेको ठहरिनेछ ।

वैद्य र विप्लव नेकपासहित चार दलद्वारा संयुक्त मोर्चा घोषणा

काठमाडौं । मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवसहित चार दलले संयुक्त मोर्चा गठन गरेका छन् । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीबीच विहीबार रणनीतिक मोर्चा घोषणा गरेका हुन् । मोर्चाले संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापना गर्नुपर्ने लक्ष्य राखेको छ। तत्कालका देश एवम् जनताका समस्या समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दाहरूरमा निरन्तर जनपरिचालन र संघर्ष गर्ने मोर्चाले जनाएको छ। रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति पनि गठन गरिएको छ । समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जनाको नाम सार्वजनिक गरिएको छ । मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । फागुन ६ गते बुटवल, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ। मोर्चा घोषणा सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको बिघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभएको छ । सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भएपनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उहाँको भनाई छ । उहाँले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताउनुभयो ।