काठमाडौँ – प्रदेश १ का प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीले यही संसदबाट प्रदेशको नामाकरण गर्ने सम्भावना नरहेको बताएका छन्। बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले चालु संसदबाट प्रदेश सरकारको नामाकारण हुने सम्भावना न्यून रहेको बताएका हुन्। उनले पार्टीहरुका आफ्ना–आफ्ना अडान र नेताहरुको केन्द्रीकृत भावनाले प्रदेशको नामाकरण हुन नसकेको बताए। उनले प्रदेश संसदले प्रदेशको नामाकरणका लागि दलहरुबीचमा […]