काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहबाट हुने काममा सबैभन्दा बढी अनियमितता हुने तथ्यांक सार्वजनिक गरेको छ। संघीय मामला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको स्थानीय तहमा हुने गरेको अनियमितताकै कारण यो मन्त्रालय अन्तर्गतका निकायमा सबैभन्दा बढी उजुरी दर्ता हुने गरेको अख्तियारको भनाइ छ। अख्तियारले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएपछि आयोजना गरेको पत्रकार […]