ऐतिहासिक सिन्धुलीगढीबारे चलचित्र बन्ने

काठमाडौँ। विश्वमणि घिमिरेको निर्देशनमा ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ। विसं १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धृलीगढीमा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’ को आलेखमा निर्देशक घिमिरेले पटकथा सम्बाद तयार गरेका छन्।

सम्बन्धित सामग्री

ऐतिहासिक कथावस्तुमा फिल्म ‘मोदीबेनी’ बन्ने

काठमाडौं । ऐतिहासिक कथावस्तुमा फिल्म ‘मोदीबेनी’ निर्माण हुने भएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गर्दैछन् । फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहनेछन् । म्युजिक भिडियो, विज्ञापन तथा सिरिज निर्माण गर्दै आइरहेको निर्माण कम्पनी डिनेस्ट इन्टरटेनमेन्टको वार्षिकोत्सवको अवसर पारी शीर्षक सार्वजनिक गर्दै फिल्म घोषणा गरिएको हो । […]

दाहाललाई जुरेको ऐतिहासिक अवसरः विपक्षीविहीन संसदका प्रधानमन्त्री

काठमाडौँ – पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षीविहीन संसदको प्रधानमन्त्री बन्ने ऐतिहासिक अवसर पाएका छन्। संसदीय व्यवस्थामा प्रतिपक्षीको उपस्थिति अनिवार्यजस्तै मानिए पनि कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिँदा त्यो मान्यता खण्डित हुन पुगेको छ। सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका दाहालको पक्षमा २७५ मध्ये २६८ जना सांसदले मतदान गरेका […]

ऐतिहासिक स्वास्थ्य सामग्री संग्रहका लागि अब ‘एनएमए मेडिकल म्युजियम’ बन्ने

काठमाडौं । नेपालमा पहिलोपटक मेडिकल म्युजियम बन्ने भएको छ । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा प्रयोगमा ल्याइएका ऐतिहासिक उपकरण तथा अन्य सामग्रीहरू संकलन गरी नेपाल चिकित्सक संघले एनएमए मेडिकल म्युजियम स्थापना गर्न लागेको हो । संग्रहालयका लागि सामग्री संकलनको काम भइरहेको र अबको दुई महिनाभित्रै संग्रहालयको उद्घाटन गर्ने तयारी भइरहेको संघका...

वीरताको कथामा सिन्धुलीगढी बन्ने

१९२४ सालताका सिन्धुली जिल्लाको आडभञ्ज्याङमा भएको गोर्खाली र अंग्रेज फौजबीचको युद्धलाई आधार मानेर ऐतिहासिक फिल्म सिन्धुलीगढी बन्ने भएको छ। गोर्खाली फौजले अंग्रेज फौजलाई पराजित गरेको युद्धमा आधारित फिल्म विश्वदीप (विश्वमणि) घिमिरले निर्देशन गर्नेछन्। निर्देशक घिमिरेकै पटकथा तथा संवाद रहेको फिल्म सास इन्टरटेन्मेन्ट सिनेमा प्रालिको ब्यानरमा सास अधिकारीले निर्माण गर्नेछन्। निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन […]

प्रधानसेनापति शर्माद्वारा बुटवलमा बन्ने सैनिक अस्पताल भवनको शिलान्यास

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले आइतबार बुटवलमा बन्ने सैनिक अस्पताल र सैनिक महाविद्यालय भवनको शिलान्यास गरेका छन् । नेपाली सेनाले मध्य कमाण्ड अन्तर्गत बुटवलमा ती दुई संस्था बन्न लागेका हुन् । सेनाले सबै प्रदेशमा अस्पताल र महाविद्यालय बनाउने नीति अनुसार बुटवलमा नयाँ भवन शिलान्यास गरिएको जनाएको छ । प्रधानसेनापति शर्माले रुपन्देहीस्थित ऐतिहासिक जितगढी किल्लाको भम्रण गर्नुका […]

रूपान्तरणसहित एकता गर्ने कि तासको जोकर बन्ने कमरेडहरू ?

झण्डै छ दशक लामो संर्घषको परिणाम गणतान्त्रिक नेपालको जन्म भयो । वामपन्थी तथा प्रजातान्त्रिक शक्ति अर्थात् नेपाली कांग्रेस र कम्युनिस्ट ब्राण्डका विविध घटकहरूको संयुक्त योगफलको कारण संघीय गणतन्त्र नेपालको जन्म हुन पुगेको ऐतिहासिक तथ्यलाई कसैले नकार्न सक्दैन । आज गणतन्त्रको आयु करिब १५ वर्ष पुगेको छ । २०६३ देखि आजसम्मका सबै सरकार र घटनाक्रमलाई अध्ययन […]

अफगानिस्तान आतंकवादको लागि सुरक्षित भूमि बन्ने डर

१ भदौ, काठमाडौं । अफगानिस्तानको कुनार प्रान्तका ग्रामीण क्षेत्रहरुमा र अनलाइनमा जिहादिस्टको च्याटमा अहिले खुसीयाली छ । तालिबानले अफगानिस्तान कब्जा गर्नुलाई अल कायदाका समर्थकले ऐतिहासिक जित भएको बताएका छन् । २० वर्षअघि अफगानिस्तानमा शासन चलाइरहेको तालिबानलाई अमेरिकी सेनाले आक्रमण गरी सत्ताबाट हटाएको थियो । तर, अहिले अमेरिकाले आफ्ना सेना फिर्ता गरेको छ । यससँगै पश्चिमा […]

‘हामी अब्बल बन्ने बाटोमा छौं’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ढिलै सही एमबीबीएस पठनपाठन हुने भएको छ । कर्णालीवासीको सपना र धेरै अग्रजको मिहिनेत पूरा हुँदा कर्णालीवासी खुशी छन् । यो ऐतिहासिक उपलब्धिको कारण सिटामोलको अभाव हुने कर्णालीमा चिकित्सक उत्पादन हुनेछन्, स्वास्थ्य सेवाको उपलब्धता बढेसँगै समग्र देशकै स्वास्थ्य सूचकाङ्कमा सुधार हुनेछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाको उद्देश्य, त्यसको अवस्थिति, यसले […]

अब बन्ने सरकार सही सलामत अघि बढ्नेमा शंका छ : प्रम ओली

देशबासीको नाममा सम्बोधन गर्दै उनले अदालतले गरेको फैसलालाई ऐतिहासिक भएको भनी टिप्पणी गर्नेहरुलाई समयले पाठ सिकाउने बताउँदै सरकार सही तरिकाले अघि बढ्नेमा शंका व्यक्त गरे।...

मेक्सिकोको संसदले पारित गर्‍यो गाँजासम्बन्धी ऐतिहासिक विधेयक

उक्त विधेयकले मनोरञ्जनसँगै मेडिकल तथा वैज्ञानिक प्रयोगमा गाँजालाई खुला गरेपछि मेक्सिको गाँजाको विश्वकै ठूलो बजार बन्ने भएको छ।