रूपान्तरणसहित एकता गर्ने कि तासको जोकर बन्ने कमरेडहरू ?

झण्डै छ दशक लामो संर्घषको परिणाम गणतान्त्रिक नेपालको जन्म भयो । वामपन्थी तथा प्रजातान्त्रिक शक्ति अर्थात् नेपाली कांग्रेस र कम्युनिस्ट ब्राण्डका विविध घटकहरूको संयुक्त योगफलको कारण संघीय गणतन्त्र नेपालको जन्म हुन पुगेको ऐतिहासिक तथ्यलाई कसैले नकार्न सक्दैन । आज गणतन्त्रको आयु करिब १५ वर्ष पुगेको छ । २०६३ देखि आजसम्मका सबै सरकार र घटनाक्रमलाई अध्ययन […]