कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा कूल खेतीयोग्य जमीन झन्डै ३१ लाख हेक्टर छ । यसमध्ये झण्डै १० लाख हेक्टर जमीन बाँझो रहेको केन्द्रीय तथ्याङ्क विभागले २०६८ मा गरेको कृषि गणनामा उल्लेख छ । सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट पुस्तिकाको बुंदा नं. १०८ मा नेपाललाई आगामी पाँच वर्षभित्रमा चामलमा आत्मनिर्भर हुने घोषणा गरिएको …