चामलमा आत्मनिर्भर हुन चैते धानको उत्पादन बढाउन जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री बेदुराम भुसालले चामलमा नेपाललाई आत्मनिर्भर बनाउन चैते धानको उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् । सरकार सिँचाइ, बीउबिजन, यन्त्रलगायतका प्रबन्ध मिलाउन तयार रहेको मन्त्री भुसालले बताए । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा बुधबार आयोजना गरेको अन्तक्र्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो […]