काठमाडौं, असार १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका रैथाने धानका जातको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरेर मुलुकलाई धान, चामलमा आत्मनिर्भर बनाउनुपर्ने बताएका छन्। उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश हुँदै उनले नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्त्वसँग धान खेतीको सम्बन्ध रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपालीको आधारभूत खाद्यवस्तुको स्रोतका रूपमा […]