भेट्रान स्पीनर शक्तिले सन्यास घोषणा गर्दाको क्षण, हेर्नुस ९ फोटोमा :: Pahilopost.com

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका सबैभन्दा अनुभवी र पुराना खेलाडी शक्ति गौचनले बुधवार सन्यास लिने घोषणा गरे। नेपाली क्रिकेट  टोली लर्ड्स र नेदरल्याण्ड्स टुरमा प्रस्थान गर्नु एकदिनअघि उनले युरोप टुर आफ्नो लागि अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेर त्यसबाट पर्केपछि सन्यास लिने बताए। सँधै हासिरहने र हँसिलो स्वभाव भएका यी

सम्बन्धित सामग्री

इटालियन डिफेन्डर बोनुचीले सन्यास लिने

एजेन्सी – इटाली तथा युभेन्ट्सका भेट्रान डिफेन्डर तथा कप्तान लियोनार्दाे बोनुचीले यो सिजनको अन्त्यसँगै सन्यास लिने बताएका छन् । ३६ वर्षीय बोनुचीले सिजनको अन्त्यसँगै व्यवसायिक खेल जीवनबाट सन्यास लिने निर्णय गरेका हुन् । बोनुचीले इटालियन क्लब युभेन्ट्समा दुई स्पेलमा आठ सिरी ए उपाधि जितेका छन् । युभेन्ट्सबाट उनले ५ सय खेल पूरा गरेका छन् । […] The post इटालियन डिफेन्डर बोनुचीले सन्यास लिने first appeared on Hamro Khelkud.

एमबाप्पे फ्रान्सको नयाँ कप्तान नियुक्त

८ चैत,  काठमाडौं । पेरिस सेन्ज जर्मेन (पीएसजी) का युवा फरवार्ड किलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् । प्रशिक्षक डिडियर डेसच्याम्पको एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स पुटबल संघले जनाएको छ । भेट्रान गोलकिपर ह्युगो लोरिसले गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपपछि सन्यास लिएपछि फ्रान्सको कप्तान पद खाली थियो । अब एमबाप्पेले लोरिसको […]

थ्रीस्टार फर्किए विराज महर्जन

१९ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन यस सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबमा फर्किएका छन् । अघिल्लो वर्ष राष्ट्रिय टिमबाट सन्यास लिएका भेट्रान डिफेण्डर विराजले लिग भने च्यासल युथ क्लबबाट खेलेका थिए । त्यसअघि मच्छिन्द्र र मनाङ मर्स्याङ्दीबाट खेलेका विराजले मनाङ जानुअघिको सात वर्ष थ्रीस्टारबाटै खेलेका थिए । […]

डिफेन्डर पिकेले सन्न्यास लिने

एजेन्सी – स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका भेट्रान डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट तत्कालै सन्न्यास लिने घोषणा गरेका छन् । बार्सिलोना र अल्मेरियाबीच शनिबार क्याम्प नोउमा हुने खेलपछि पिकेले फुटबलबाट तत्काल सन्यास लिने घोषणा गरेका हुन् । ‘नोउ क्याम्पमा अल्मेरियाविरुद्धको खेल नै मेरो व्यवसायिक खेल करिअरको अन्तिम खेल हुनेछ,’ पिकेले सामाजिक सन्जालमा लेखेका छन् । ‘पछिल्ला […]

टेनिस स्टार फेडेररको सन्यास

एजेन्सी – भेट्रान स्वीस टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन् ।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन् । २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स […]

विश्वकपपछि युरोकप खेल्ने लक्ष्यमा रोनाल्डो

एजेन्सी – पोर्चुगिज भेट्रान स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले तत्कालै सन्यास लिने कुनै मनस्थिति नबनाएको र सन् २०२४ को युरोकपसम्म खेल्ने लक्ष्यमा रहेको बताएका छन् । मंगलबार राति क्विनास डे ओरो (सर्वाधिक गोलकर्ता) को अवार्ड (ट्रफी) पाएपछि उनले आँफु अझैपनि केही वर्ष खेल्न लक्ष्यमा रहेको बताएका छन् । रोनाल्डोले पोर्चुगलको लागि १८९ खेलमा ११७ गोल गर्दै […]

टेनिस स्टार फेडेररले सन्यास लिने

एजेन्सी – स्विस भेट्रान टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । फेडेररले यसै साता लेभर कपपछि टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका हुन् । अब फेडेररको बिदाई खेल अर्को साता लन्डनमा हुने लेभर कपमा हुनेछ । यो उनको व्यवस्थापन कम्पनीद्वारा सञ्चालित प्रतियोगिता हो । ‘मेरो शरीरले मलाई […]

सबै खाले क्रिकेटबाट सन्न्यास लिने मालिंगाको घोषणा

श्रीलंकाका भेट्रान बलर लासिथ मालिंगाले सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

भेट्रान स्पीनर शक्ति गौचनले टुङ्गाए खेलाडी जीवन :: Pahilopost.com

काठमाडौँ : भेट्रान क्रिकेटर शक्ति गौचनले क्रिकेट खेलाडी जीवनबाट सन्यास लिएका छन्। उनले काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिगको अन्तिम खेलमा चितवन विरुद्ध पोखराका लागि खेल्दै खेलाडी जीवन टुङ्गाएका हुन्। यसअघि नै गत अगष्टमा अन्तर्राष्ट्रिय खेलबाट सन्यास घोषणा गरेका शक्तिले शनिवार इपीएलमा अन्तिम खेल खेल्दै घरेलु क्रिकेटबाट पनि सन्यास लिएका