विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान बनाएका हडारीले लिए सन्यास :: Pahilopost.com

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान बनाएका इजिप्टमा गोलकिपर एसाम अल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्। रसियामा विश्वकप खेलेको एक महिना नबित्दै ४५ वर्षिय भेट्रान हाडारीले सन्यास लिएका हुन्। २१औँ विश्वकप अन्तर्गत समूह चरणको खेलमा साउदी अरेबिया विरुद्ध मैदा उत्रँदै उनले कीर्तिमान बनाएका हुन्। विश्वकपका एक

सम्बन्धित सामग्री

गोलरक्षक ओनानाले २६ वर्षमै सन्यास लिए

एजेन्सी – क्यामरुनका गोलरक्षक आन्द्रे ओनानाले विश्वकपको विवादपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । २६ वर्षीय ओनानाले विश्वकप दौरान मुख्य प्रशिक्षक रिगोबर्ट सङसँग झगडा गरेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको बुझिएको छ । ओनानाले फिफा विश्वकप कतार २०२२ मा सर्वियाविरुद्धको समूह चरणको दोस्रो खेल अघि झगडा गरेपछि उनी टोलीबाटै बाहिरिएका थिए । स्वीट्जरल्यान्डसँग १–० ले पराजित […]

करिम बेन्जिमाको सन्यास घोषणा

काठमाडौं – विश्वकप फुटबल सकिएसँगै फ्रान्सेली खेलाडी करिम बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । चोटका कारण विश्वकप फुटबलमा नदेखिएका बेन्चिजमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । बेन्जिमा स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड हुन्। फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित भए लगत्तै उनले सन्यासको घोषणा गरेका हुन् । मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प बेन्जिमाको […]

बेन्जिमाद्धारा सन्यास घोषणा

करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । फ्रान्सका लागि लामो समय फुटबलमा बिताएका बेन्जिमाले सन्यास घोषणा गरेका हुन् । सन् २०२२ को विश्वकप फुटबललाई अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता मानेका बेन्जिमाले विश्वकप गुमाए । विश्वकप गुमाएका उनले सामाजिक संजालमा पोष्ट राख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । बेन्जिमा फ्रान्सका लागि कतार विश्वकपको टोलीमा थिए । तर उनको इन्जुरीका कारण विश्वकप गुमाउन पुगे । बेन्जिमाले फ्रान्सका लागि ९७ ख

‘यो विश्वकप मेस्सीको लागि अन्तिम, फाइनलपछि सन्यास लिने’

लियोनेल मेस्सीले डिसेम्बर १८ मा हुने फिफा विश्वकप २०२२ को फाइनलपछि सन्यास लिने कुरा पुष्टि गरेका छन्। पेनाल्टीबाट गोल गर्ने र क्रोएसियाविरुद्ध जुलियन अल्भारेजले गरेका अन्य दुई गोलमा पनि उत्तिकै महत्वपूर्ण खेलेका अर्जेन्टिनाका कप्तानले आफ्नो देशलाई फाइनलमा पुर्‍याएका छन्। उनले भने – ‘शिखर भिडन्त आकाश र सेतो पट्टी मा आफ्नो अन्तिम हुनेछ।’ मेस्सीले अर्जेन्टिनाको मिडिया […]

इंग्लिस क्रिकेट कप्तान मोर्गनको सन्यास

१४ असार, काठमाडौं । इंग्ल्याण्डको सिमित ओभरको क्रिकेट टिमका कप्तान तथा विश्वकप विजेता कप्तान इयान मोर्गनले क्रिकेटबाट सन्यास लिएका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ‘यो सजिलो निर्णय होइन,’ उनले भने, ‘तर मलाई विश्वास छ यो सही समय हो ।’ पछिल्लो समयमा उनको प्रदर्शनमा स्थिरता थिएन भने फिटनेस […]

सन्यास लिने मेस्सीको संकेत

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले यसै वर्षको फिफा विश्वकप २०२२ पछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने संकेत दिएका छन् । यस्तोमा अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कोलानीले मेस्सीको मजा लिनुपर्ने बताएका छन् । किनभने उनले अन्तत सन्यास लिनेछन् ।३४ वर्षीय कप्तान मेस्सीले भेनेजुएलासँगको ३–० को जितपछि आफ्नो अन्तर्राष्ट्रिय करिअरमा पुनः सोच्ने बताएका थिए । मेस्सीले कतारमा हुने […]

अफगानिस्तानका पूर्वकप्तान असघर अफगानद्वारा सन्यास घाेषणा

१४ कात्तिक, काठमाडौं । अफगानिस्तान राष्ट्रिय टिमका पूर्व कप्तान असघर अफगानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । युएई आईसीसी टी–२० विश्वकप क्रिकेट चलिरहेका बेला अफगानले सन्यास घाेषणा गरेका हुन् । सुपर १२ अन्तर्गत आईतबार नामिवियाविरुद्धको हुने खेल नै अन्तिम हुने अफगानले जनाए । अफगानिस्तान क्रिकेट बोर्डले उनको सन्यासलाई स्वीकृत गरेको छ । नामिवियाविरुद्धको […]

आगामी विश्वकपपछि सन्यास लिने नेयमारको तयारी

काठमाडौँ- ब्राजिलियन फरवार्ड नेयमारले आगामी फिपा विश्वकप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन् । २९ वर्षीय नेयमारले आगामी वर्ष हुने विश्वकप आफ्ना लागि अन्तिम हुने बताएको डिएडेजएनले बनाएको डकुमेन्ट्री ‘नेयमार एण्ड द लाईन अफ किङग्स’ मा उल्लेख छ । उक्त डकोमेन्ट्रीमा नेयमारले भनेका छन्. ‘मलाई लाग्छ यो (२०२२) को विश्वकप मेरो लागि अन्तिम […]

अन्तर्राष्ट्रिय क्रिकेटबाट लासिथ मालिङ्गाले लिए सन्यास

श्रीलंकाले टी–ट्वान्टी विश्वकप क्रिकेट टिमको घोषणा गर्दा नपरेसँगै उनले सन्यास घोषणा गरेका हुन्  ।