काठमाडौं भर्सेस विराटनगरको खेलमा गोलको वर्षा, एनएसएलमा पहिलो ह्याट्रिक

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा काठमाडौं रेजर्सले विराटनगर सिटीमाथि रोमाञ्चक जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले उत्कृष्ट पुनरागमन गर्दै विराटनगरमाथि ५-४ गोलअन्तरले जित निकालेको हो। रोमाञ्चक खेलमा काठमाडौंका मेस्सोउके ओलोमोउले ह्याट्रिक पूरा गरे। जारी प्रतियोगितामा ह्याट्रिक पूरा गर्ने उनी पहिलो खेलाडी…

सम्बन्धित सामग्री

सुदूरपश्चिमको पोष्टमा एपीएफको १९ गोल, तीन खेलाडीको ह्याट्रिक

७ असोज, काठमाडौं । विभागीय टोली एपीएफले एन्फा महिला लिगमा सुदूरपश्चिम विरुद्ध गोलको वर्षा गरेको छ । तीन खेलाडीले ह्याट्रिक गरेपछि एपीएफले सुदूरपश्चिम प्रदेशलाई सोमबार १९-० को फराकिलो अन्तरले पराजित गरेको हो । जारी लिगमा यो एकै …

मच्छिन्द्रको गोल वर्षा, आफिज एक्लैको ५ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड ओलावाले अफिज एक्लैले ५ गोल गरेपछि मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फुटबल क्लब खुमलटारविरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ । च्यासल मैदानमामा मच्छिन्द्रले ७-३ को फराकिलो जित दर्ता गरेको हो । मच्छिन्द्रका लागि अफिजले लिगको पहिलो ह्याट्रिक पूरा गर्ने क्रममा ५ गोल गर्दा विमल […]

पहिलो खेलमै सावित्राको प्रभाव

काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोली फरवार्ड सावित्रा भण्डारी सम्बाले भारतको केरेला महिला लिगको पहिलो खेलमै गोलको वर्षा गरेकी छन् । गोकुलम केरेला एफसीबाट खेल्दै सावित्राले केरेला एफसीविरुद्ध ह्याट्रिक पूरा गरेकी हुन् । २७ मिनेट भित्र ह्याट्रिक पूरा गरेकी सावित्रा ४ गोल गरिन् । केरेलाविरुद्ध गोकुलमले पहिलो हाफमै ६–० को अग्रता लिएको छ । सावित्राले […]

लात्भियाको पोस्टमा इंग्ल्यान्डको २० गोल, चार खेलाडीको ह्याट्रिक

काठमाडौं : इंग्लिस महिला फुटबल टीमले इंग्ल्याण्ड फुटबल इतिहासमै एकै टीम विरुद्ध सर्वाधिक गोलको कीर्तिमान बनाएको छ। महिला विश्वकप छनोट अन्तर्गत मंगलबार भएको खेलमा इंग्ल्यान्डले कीर्तिमानी २०-० को जित निकाल्यो।इंग्ल्याण्डकी इलेन ह्वाइटले ब्यक्तिगत कीर्तिमान समेत बनाइन। उनी इंग्ल्याण्डका लागि धेरै गोल गर्ने खेलाडीको सूचीमा शिर्ष स्थानमा उक्लिन सफल भइन। सन् २००५ पछि भारी अन्तरको जित निकाल्ने क्रममा चार खेलाडीले ह्याट्रिक गरे। जसमा मिड,  इलेन ह्वाइट,  हेम्प र रुसो थिए।खेलको सुरुवात देख

ओलम्पिक फुटबल : जाम्बियाकी कप्तानले बनाइन् कीर्तिमान, लगातार दुई ह्याट्रिक

९ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलमा शनिबार जाम्बिया र चीनबीचको खेलमा गोलको वर्षा भयो । दुई ह्याट्रिक भए । समूह एफअन्तर्गत मियागी स्टेडियममा भएको खेल ४-४ को बराबरीमा सकिएको थियो । उक्त खेलमा चीनका लागि शुअङ वाङले चार गोल गरिन् । जाम्बियाका लागि कप्तान बारब्रा बान्डाले ह्याट्रिक गरिन् भने […]

एनएसएलको एकै खेलमा ९ गोल, काठमाडौं प्लेअफमा

२३ वैशाख काठमाडौं । काठमाडौं रेजर्स नेपाल सुपर लिगको प्लेअफमा प्रवेश गरेको छ । क्यामरुनी खेलाडी मेसोउके ओलोमोउको ह्याट्रिक मद्दतमा विराटनगर सिटी एफसीविरुद्ध पुनरागमन जित हात पार्दै काठमाडौं प्लेअफमा पुगेको हो । गोलको वर्षा नै भएको …

महिला लिग फुटबल : सविताको ह्याट्रिकमा चन्द्रपुरको पहिलो जित

१२ माघ, काठमाडौं । सविता राना मगरको ह्याट्रिक मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हात पारेको छ । लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोलले पराजित गर्दै पहिलो जित हात पारेको हो । खेलमा एक गोलले पछि परेपनि चन्द्रपुरले गोलको वर्षा गरेको थियो । […]