विराटनगर महानगरसँग पुलिस १–० ले स्तब्ध, चाैथो स्थानमा झर्यो

काठमाडाैं : पार्वती घलेले नवौं मिनेटमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको दोस्रो खेलमा पुलिसमाथि रोमाञ्चक जित निकाल्दा विराटनगर तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ। विराटनगरले ६ खेलबाट १० अंक जोडेर तालिकामा स्थान सुधार गरेको हो। पराजित पुलिस भने दुई अंक पछि पर्दै चौंथो स्थानमा झरेको छ।निकै प्रतिस्पर्धात्मक भएको खेलमा विराटनगरले नवौं मिनेट

सम्बन्धित सामग्री

विराटनगर र पुलिसको जित

चितवन (हाम्रो खेलकुद) – विराटनगर महानगरपालिका र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा जित निकालेका छन् ।चितवनको भरतपुरमा बुधबार भएको खेलमा विराटनगरले धनगढी उपमहानगरपालिकालाई १–० ले पराजित गरेको हो । विराटनगरको जितमा विपना राईले गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै विराटनगर ५ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित […]

राष्ट्रिय महिला लिग फुटबलमा पुलिस र विराटनगरको जित

चितवन – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लव र विराटनगर विजयी भएका छन् । बुधबारको दोश्रो खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुरविरुद्ध २-१ को संघर्षपूर्ण जित निकालेको हो । पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले गोल गरे । चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले गोल फर्काइन् । पहिलो हाफमा चन्द्रपुरले पुलिसलाई गोलरहित बराबरीमा रोक्यो । चन्द्रपुरको […]

राष्ट्रिय महिला लिग – विराटनगर र पुलिसको सहज जित

चितवन (हाम्रो खेलकुद) – विराटनगर उपमहानगरपालिका मोरङ र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा सहज जित निकालेको छ । चितवनको भरतपुरमा आइतबार भएको खेलमा विराटनगरले ललितपुर महानगरपालिकामाथि ५–१ को फराकिलो जित निकालेको हो । विराटनगरको जितमा इमा राई, मनिषा थापामगर, सदिपा भोलान, अस्मिता चौधरी र मिना खातुनले गोल गरिन् । ललितपुरकी सिर्जना सिंहले एक […]

उपमेयर कप : एक क्लबले चार विभागीय खेलाडी लिन पाउने

एन्फाले राष्ट्रिय लिगमा यसअघि तीन विभागीय क्लब (त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब, र नेपाल पुलिस क्लब) र मोफसलका वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ, चन्द्रपुर नगरपालिका रौतहटलाई सिधै राष्ट्रिय लिगमा प्रवेश दिएको हो ।

विराट गोल्डकप : उपाधिका लागि आज एपिएफ र पञ्जाब पुलिस भिड्दै

विराटनगर : छैटौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपिएफ क्लब र भारतको पञ्जाब पुलिस क्लब भिड्दैछन्। खेल मोरङको विराटनगरस्थित सहिद रंगशालामा साँझ साढे ६ बजेदेखि सुरु हुनेछ।पाहुना टोली पन्जाब पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने एपिएफ यो सिजनको तेस्रो पटक ट्रफी उचाल्ने दाउमा छ। एपिएफ विभागीय टिम नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो। विराट गोल्डकपको पहिलो पटक भाग लिएको पन्जाब पुलिसले ‘ए’ डिभिजन लिग विजेता मछ

विराट गोल्डकपको फाइनलमा एपिएफ र पञ्जाब पुलिस

विराटनगर : भारतको पञ्जाब पुलिस क्लब विराट गोल्डकप फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ। मोरङको विराटनगरस्थित सहिद रंगशालामा बिहीबार राति भएको खेलमा पञ्जाबले संकटा क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।निकै प्रतिस्पर्धात्म बनेको खेलमा पञ्जाबलाई जित दिलाउन परमित सिंहले ७६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। पञ्जाबले शनिबार हुने फाइनल खेलमामा एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।पहिलो सेमिफाइनलमा एपिएफले आयोजक विराटनगर महानगरपालिकालाई ३–२ गोल अन्तरले पराजित

मछिन्द्र क्लबलाई हराउँदै पन्जाब विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर :  विराटनगरस्थित  सहिद रंगशालामा जारी छैटाैं विराट गोल्डकपमा भारतको पन्जाब पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई २–० गोलले हराउँदै भारतको पन्जाब पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको सुरू भएको ३९ औं मिनेटमा पंजावका राजवीर सिंहको गोलबाट पंजाब पुलिस क्लबले अग्रता लिएको थियो। जगदीप सिंहले दिएको क्रस पासलाई राजवीरले वान टचमै गोल गरेका थिए।खेलको २० औं मिनेटमा मछि

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीको जित

राष्ट्रिय महिला लिग फुटबल विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा मंगलबार जित निकालेका छन् ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा मंगलबार सम्पन्न दिनको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई २–० ले पराजित गर्दा अर्को खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३–० ले पराजित गर्दा मंगलबार विभागीय टोलीले […]

महिला लिग : पुलिससँग ३–० ले हार्‍याे विराटनगर

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको छ । मङ्गलवार भएको दोस्रो खेलमा पुलिसले विराटनगरलाई तीन–शून्यले हराउँदै तेस्राे जित निकालेको हो ।  पुलिसका लागि निरु थापाले दुई र निर्मला उपाध्यायले एक गोल गरिन् । निर्मलाले खेलको ४१ औँ मिनेटमा गोल गर्दा निरुले ५७ औँ र र ६० औँ मिनेटमा गोल गरिन् । जितसँगै पुलिस ११ अङ्कका साथ लिगको चौथो स्थानमा छ । वालिङसँग समान ११ अङ्क रहे पनि गोल अन्तरका आधारमा पुलिसपछि परेको हो । विराटनगर आठ खेलमा १० अ...