विराटनगर क्रिकेट क्लब एकेडेमीले जित्यो मोरङ बी डिभिजन क्रिकेट प्रतियोगिताको उपाधि

विराटनगर क्रिकेट क्लब एकेडेमीले मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । बुधबार विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला स्पोर्ट्स खेलमैदानमा भएको उपाधि भिडन्तमा ग्रामथान क्रिकेट क्लबलाई सुपर ओभरमा पराजित गर्दै बिसिसिएले उपाधि चुमेको हो । रोमाञ्चक बनेको उपाधि भीडन्तमा टस जितेर ब्याटिंग गरेको बिसिसिएले निर्धारित ३० ओभरमा अल आउट हुँदै १ सय ३९ […]

सम्बन्धित सामग्री

पुरानो बाँकी रकम भुक्तानीपछि मात्र ‘बी’ डिभिजन लिग हुने

काठमाडौं (हाम्रो खेलकुद)– तयारीको पुरानो रकम चुक्ता भएपछि मात्र सहिद स्मारक बी डिभिजनको नयाँ मिति तय गर्ने विषयमा छलफल अघि बढाइनेमा अखिल नेपाल फुटबल संघ (एन्फा) र बी डिभिजन क्लब प्रतिनिधि सहमत भएका छन् । दुई वर्षअघिको बी डिभिजन लिगको तयारी खर्च मध्ये अधिकांश क्लबले समान ६ लाख ५० हजार रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको […] The post पुरानो बाँकी रकम भुक्तानीपछि मात्र ‘बी’ डिभिजन लिग हुने first appeared on हाम्रो खेलकुद.

ए डिभिजनका खेल हुँदै गर्दाः बी डिभिजन क्लवको बिरोध

शहीद स्मारक बी डिभिजन लिग अनिश्चित भएको भन्दै आइतबार शहीद स्मारक ए डिभिजन लिगको दौरानमा बी डिभिजन क्लवले सांकेतिक बिरोध गरेका छन्।...

बी डिभिजन लिग चैत १५ देखि, तयारी खर्च बढाइयो

२६ पुस, काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी डिभिजन लिग फुटबल चैत १५ गतेदेखि सुरु गर्ने घोषणा गरेको छ । मंगलबार एन्फा पदाधिकारी र बी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलले लिगको मिति टुंगो लगाएको हो । एन्फाले बी डिभिजन क्लबहरुका लागि प्रदान गर्ने तयारी खर्चमा पनि बृद्धि गरेको छ । १२ लाख ५० […]

शहीद स्मारक बी डिभिजन लिगः टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ। टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो।...

बी डिभिजन लिग : वीरगञ्ज, खुमलटार र चर्चब्वाइज  विजयी

सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा वीरगञ्ज युनाइटेड, खुमलटार युथ क्लब र चर्चब्वाइज क्लब विजयी भएका छन् । ललितपुरस्थित एन्फाको मैदानमा भएको खेलमा वीरगञ्जले सामाजिक युथ क्लब र...

बी डिभिजन लिगमा तीन क्लबको सुखद् सुरुआत

सहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लब र सरस्वती युथ क्लबले विजयी सुरुआत गरेका छन् ।ललितपुर स्थित बुधबारबाट अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई र सरस्वती युथ क्लबले बाँसबारी क्बलाई समान ३–१ गोल अन्तरले पराजित गर्दै बी डिभिजन लिगमा सुखद सुरुआत गरेका हुन् । […]

‘बी’ डिभिजन लिग आजबाट सुरु हुँदै

काठमाडौं, १८ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज (बुधबार)बाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिगको पहिलो दिन तिन खेलहरु हुने जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती […]

‘बी’ डिभिजन लिग फागुन १८ देखि

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग यसै महिनाबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग १८ फागुनबाट हुने जानकारी गराएको छ । मंगलबार एन्फा कम्प्लेक्समा लिगको खेल तालिका सार्वजनिक गरिएको थियो । तालिका अनुसार लिग १८ फागुनबाट शुरु भएर २७ चैतमा सकिनेछ । लिगमा १४ […]

बी डिभिजन क्लबका खेलाडी सम्पर्कविहीन

१५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक बी डिभिजन लिगका खेलाडीहरु क्लबको सम्पर्कबाहिर रहेको भन्दै अब हुने बाँकी खेलका लागि खेलाडीलाई क्लबसँग सम्पर्कमा रहन सूचना जारी गरेको छ । गत वर्ष भएको बी डिभिजन लिगका खेलहरु कोरोना महामारीका कारण बीचमै स्थगित भएको थियो । एन्फाको कार्यसमितिको बैठकले कोरोना महामारीको कारण […]