कतार विश्वकप २०२२ सुरु हुन करिब एक वर्षभन्दा बढी समयावधि र छनोटका कयौ खेल बाँकी छँदा नै ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रबाट आगामी विश्वकपमा स्थान बनाएको छ।
काठमाडौँ – कतार विश्वकप २०२२ छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना इक्वेडरसँग १–१ को बराबरीमा रोकिएकाे छ। दक्षिण अमेरिकी च्याम्पियनलाई बराबरीमा रोकेसँगै इक्वेडरले विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। बुधबार भएकाे खेलमा जुनियन अल्भारेजले पहिलो हाफमा गरेको गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो। तर, इन्जुरी समयमा घरेलु टोलीले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। उसका इनेर भ्यालेन्सिकाले गोल […]
उरुग्वे कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोल अन्तरले हराएसँगै उरुग्वेले कतार विश्वकपका लागि छनोट भएको हो । उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए । जितसँगै उरुग्वेले १७ खेलमा २५ अंक जोडेको छ । चौथो स्थानमा रहेको उरुग्वे विश्वकपका लागि छनोट भयो । योसँगै दक्षिण अमेरिकी छनोटबाट चार टोलीको टुङ्गो गालेको छ । ब्राजिल, अर्जेन्टिना र इक्वेडर यसअघि नै व
काठमाडौँ – फिफा विश्वकपमा छनोट भइसकेको ब्राजिलले चिलीलाई ४-० गोल अन्तरले हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले फराकिलो जित निकालेको हो । ब्राजिलको जितमा नेयमार, भिनिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लीसनले एक-एक गोल गरे । यो जितसँगै १६ खेलमा ४२ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा रहेको छ । ली […]
एजेन्सी – इरान आगामी नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलका लागि एसियाली राष्ट्रबाट छनोट हुने पहिलो टोली बनेको छ । इरानले इराकलाई १–० ले पराजित गर्दै यसै वर्ष कतारमा हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो । इरान विश्वकपमा छनोट भएको यो लगातार तेस्रोपटक हो । यसअघि इरान ब्राजिल विश्वकप २०१४ र रसिया विश्वकप २०१८ को विश्वकपमा […]
ब्राजिलसँग बुधबार गोलरहित बराबरीमा खेलेको अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगतामा चयन भएको छ। दक्षिण अमेरिकी समूहबाट ब्राजिल पहिले नै विश्वकपमा चयन भइसकेको छ। यस समूहबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो राष्ट्र भएको छ। चिली बुधबार नै घरेलु मैदानमा तेस्रो स्थानमा रहेको इक्वेडरसँग २–० ले पराजित भएपछि अर्जेन्टिना विश्वकपमा खेल्न योग्य भएको हो।
चार खेल बाँकी रहेको स्थितिमा २९ अङ्क बनाएको अर्जेन्टिना कम्तीमा शीर्ष चारमा रहने पक्का भएको हो।दक्षिण अमेरिकी समूहबाट चार टिम स्वतः विश्वकपमा चयन हुने र पाँच...
काठमाडौं : कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। अपराजित रहँदै विश्वकपमा छनोट भइसकेको ब्राजिलले छनोट प्रतिक्षामा रहेको अर्जेन्टिनालाई गोलको कुनै अवसर दिएन्। बराबरीपछि दक्षिण अमेरिकी छनोटको १३ खेलको समाप्तिमा दुबै टीम अपराजित छन्। नेयमारबिना मैदानमा उत्रिएको ब्राजिलले कप्तान लिओनेल मेसी सहितको अर्जेन्टिनालाई गोलको अवसर दिएन। बल पोसेसनमा नियन्त्रणका बाबजुत अर्जेन्टिनाले ब्राजिलको डिफेन्स लाइ
फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेल्दै अंक बाँडेका छन् । चिर प्रतिद्वन्द्वी ब्राजिलसँग बराबरी खेलेपछि अर्जेन्टिनाले विश्वकपमा छनोट हुन अझै केही समय कुनुपर्ने भएको छ ।
फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेल्दै अंक बाँडेका छन् । चिर प्रतिद्वन्द्वी ब्राजिलसँग बराबरी खेलेपछि अर्जेन्टिनाले विश्वकपमा छनोट हुन अझै केही समय कुनुपर्ने भएको छ ।
काठमाडौँ- विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियालाई १-० गोलले पराजित गर्दै विश्वकपमा छनोट भएको छ । यससँगै ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ । छनोट प्रतियोगितामा अपराजित रहदै ब्राजिल कतारमा सन् २०२२ मा हुने विश्वकपका लागि छनोट भएको हो । यससँगै ब्राजिलले १२ खेलबाट ३४ अंक जोडेको छ । […]
एजेन्सी – कोलम्वियामाथि जित निकाल्दै ब्राजिलले फिफा विश्वकप कतार २०२२ मा दक्षिण अमेरिकी क्षेत्रबाट स्थान पक्का गरेको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिलले दक्षिण अमेरिकी छनोटमा ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गरेको हो । साओपाउलोमा भएको खेलमा ब्राजिलको जितमा लुकास पाक्वेटाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक […]