ब्राजिल, अर्जेन्टिना र उरुग्वेपछि इक्वेडर विश्वकपमा छनोट

काठमाडौँ – कतार विश्वकप २०२२ छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना इक्वेडरसँग १–१ को बराबरीमा रोकिएकाे छ। दक्षिण अमेरिकी च्याम्पियनलाई बराबरीमा रोकेसँगै इक्वेडरले विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। बुधबार भएकाे खेलमा जुनियन अल्भारेजले पहिलो हाफमा गरेको गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो। तर, इन्जुरी समयमा घरेलु टोलीले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। उसका इनेर भ्यालेन्सिकाले गोल […]

सम्बन्धित सामग्री

अर्जेन्टिना र ब्राजिलको खेल नहुने

काठमाडौं :  फिफा विश्वकप नजिकिएसँगै पटक-पटक रोकिँदै आएको अर्जेन्टिना र ब्राजिलबीचको विश्वकप छनोटको खेल नहुने भएको छ।कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत गत सेप्टेम्बरमा तय भएको खेल पटक-पटक रोकिएको र दुबै राष्ट्र विश्वकपमा छनोट भइसकेकाले दुबै देशले अब विश्वकप अघि यो खेल रोक्न फिफालाई आग्रह गर्दै आएका थिए।दुबै देशले खेलाडी चोटिल हुने जोखिम रहेको भन्दै फिफालाई यो खेल नगराउन आग्रह गरेका थिए। यस्तोमा फिफा ब्राजिल र अर्जेन्टिनाबीचको खेल रोक्न सहमत भएको हो। कतार विश्वकप आगामी नोभे

कतार २०२२ विश्वकप ड्र सार्वजनिक : कुन टिम कुन समूहमा ?

कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ। कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’ मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो। फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको हो। विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिएको छ। समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्स/स्कटल्याण्ड/युक्रेनसमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियायुएई/अष्ट्रेलिया/पेरूसमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघानायसरी गरिएको थियो छनोटपोट १ कतारइङ्ल्यान्डअर्जेन्टिनाफ्रान्सस्पेनबेल्जियमब्राजिलपोर्चुगलपोट २ :मेक्सिकोनेदरल्यान्ड्सडेनमार्कजर्मनीउरुग्वेस्वीजरल्यान्डअमेरिकाक्रोएसियापोट ३ :सेनेगलइरानजापानमोरोकोसर्बियापोल्यान्डकोरियाटुनिसियापोट ४ :क्यामरूनक्यानडाइक्वेडरसाउदी अरेवियाघानाअन्तर्राष्ट्रिय प्लेअफ १ र २ बाट आएका दुई टोलीयूईएफए प्लेअफको विजेता

उरुग्वे विश्वकपमा छनोट

उरुग्वे कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोल अन्तरले हराएसँगै उरुग्वेले कतार विश्वकपका लागि छनोट भएको हो । उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए । जितसँगै उरुग्वेले १७ खेलमा २५ अंक जोडेको छ । चौथो स्थानमा रहेको उरुग्वे विश्वकपका लागि छनोट भयो । योसँगै दक्षिण अमेरिकी छनोटबाट चार टोलीको टुङ्गो गालेको छ । ब्राजिल, अर्जेन्टिना र इक्वेडर यसअघि नै व

अर्जेन्टिना र नेदरल्यान्ड्स विश्वकपमा

ब्राजिलसँग बुधबार गोलरहित बराबरीमा खेलेको अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगतामा चयन भएको छ। दक्षिण अमेरिकी समूहबाट ब्राजिल पहिले नै विश्वकपमा चयन भइसकेको छ। यस समूहबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो राष्ट्र भएको छ। चिली बुधबार नै घरेलु मैदानमा तेस्रो स्थानमा रहेको इक्वेडरसँग २–० ले पराजित भएपछि अर्जेन्टिना विश्वकपमा खेल्न योग्य भएको हो। चार खेल बाँकी रहेको स्थितिमा २९ अङ्क बनाएको अर्जेन्टिना कम्तीमा शीर्ष चारमा रहने पक्का भएको हो।दक्षिण अमेरिकी समूहबाट चार टिम स्वतः विश्वकपमा चयन हुने र पाँच...

गाेलरहित बराबरीमा रोकिए अर्जेन्टिना र ब्राजिल

फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेल्दै अंक बाँडेका छन् । चिर प्रतिद्वन्द्वी ब्राजिलसँग बराबरी खेलेपछि अर्जेन्टिनाले विश्वकपमा छनोट हुन अझै केही समय कुनुपर्ने भएको छ ।

गाेलरहित बराबरीमा रोकिए अर्जेन्टिना र ब्राजिल

फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेल्दै अंक बाँडेका छन् । चिर प्रतिद्वन्द्वी ब्राजिलसँग बराबरी खेलेपछि अर्जेन्टिनाले विश्वकपमा छनोट हुन अझै केही समय कुनुपर्ने भएको छ ।

अर्जेन्टिना र ब्राजिल बराबरी

दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले बुधबार ब्राजिलसँग निराशाजनक बराबरी खेलेको छ । यो खेल जितेको भए अर्जेन्टिना सन् २०२२ मा कतारमा हुने विश्वकपमा छनोट निश्चित हुने थियो ।