ब्राजिल र अर्जेन्टिनाले खेले गोलरहित बराबरी

काठमाडौं : कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। अपराजित रहँदै विश्वकपमा छनोट भइसकेको ब्राजिलले छनोट प्रतिक्षामा रहेको अर्जेन्टिनालाई गोलको कुनै अवसर दिएन्। बराबरीपछि दक्षिण अमेरिकी छनोटको १३ खेलको समाप्तिमा दुबै टीम अपराजित छन्। नेयमारबिना मैदानमा उत्रिएको ब्राजिलले कप्तान लिओनेल मेसी सहितको अर्जेन्टिनालाई गोलको अवसर दिएन। बल पोसेसनमा नियन्त्रणका बाबजुत अर्जेन्टिनाले ब्राजिलको डिफेन्स लाइ

सम्बन्धित सामग्री

कोपा अमेरिका फुटवलको समूह विभाजन , अर्जेन्टिना र ब्राजिल फरक समूहमा

कोपा अमेरिकाको समूह विभाजन गरिएको छ । यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन् । दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । त्यस्तै उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट […]

ब्राजिल र अर्जेन्टिना विश्वकपबाट बाहिर

मेलवर्न । उपाधि दाबेदार टोलीका रूपमा हेरिएको ब्राजिल र अर्जेन्टिना फिफा महिला विश्वकप फुटबल २०२३ को समूह चरणबाटै बाहिरिएका छन् । नकआउट चरण पार गर्न जित निकाल्नैपर्ने समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो । ब्राजिललाई बराबरीमा रोकेको जमैका भने समूहमा दोस्रो हुँदै विश्वकपको इतिहासमै पहिलोपटक प्री–क्वार्टरफाइनलमा पुग्न सफल […] The post ब्राजिल र अर्जेन्टिना विश्वकपबाट बाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेमिफाइनलमा ब्राजिल-अर्जेन्टिना प्रतिस्पर्धा होला ?

२२ मंसिर, काठमाडौं । ब्राजिल र अर्जेन्टिना ल्याटिन अमेरिकाका मात्र नभएर विश्वक फुटबलकै दुई चर्चित टिम हुन् । यी दुई टिम एक आपसमा खेलेको हेर्ने रहर सबै फुटबलप्रेमीलाई हुन्छ । अहिले कतारमा फिफा विश्वकप २०२२ भइरहेको छ । जहाँ यी दुई टिम क्वार्टरफाइनलसम्म पुगिसकेका छन् र सेमिफाइनलमा भेट हुने सम्भावना समेत छ । लिओनल मेसीको […]

बराबरीमा रोकिए ब्राजिल र अर्जेन्टिना

विश्वकप क्वालिफायर्स अन्तर्गत दक्षिण अमेरिकी छनोटमा आज सम्पन्न खेलमा ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिएका छन्। अर्जेन्टिनामा सम्पन्न खेलमा घरेलु टोलीले खेलमा राम्रो पकड बनाए पनि खेल गोलरहित बराबरीमा रोकिएको हो। त्यस्तै आजै सम्पन्न अर्को खेलमा बोलिभियाले उरुग्वेमाथि ३-० गोलअन्तरले जित निकाल्दै पेरुले भेनेजुएलालाई २-१ गोलअन्तरले हरायो। त्यस्तै कोलम्बिया र पाराग्वे…

ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित

विश्व फुटबलमा अर्जेन्टिना र ब्राजिल एक–आपसका कट्टर दुस्मन हुन् । यी दुईबीचको खेल सधैँ तनाव र प्रतिस्पर्धात्मक हुन्छ । अझ विश्वकप छनोट हुनुपर्छ, दुवै टोली फरक स्तरमा प्रतिस्पर्धा गर्छन् । यसकारण ब्राजिल र...

ब्राजिल र अर्जेन्टिना भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा आज (आइतबार) राति ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ । यि दुई टोली झन्डै दुई महिनाको अन्तरमा खेल्न लागेका हुन् । खेल एरिना कोरिन्थिएन्स साओ पाउलोमा नेपाल समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा ब्राजिल अर्जेन्टिनालाई हराउँदै गत जुलाईमा घरेलु मैदानमा कोपा अमेरिका […]

ब्राजिल भर्सेस अर्जेन्टिना : उपाधिको खोजीमा नेइमार र मेस्सी

आइतवार बिहान ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाना स्टेडियममा ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकाको उपाधिका लागि भिड्दैछन्। बिहान पौने ६ बजे हुने खेलमा अर्जेन्टिना उपाधिका लागि आफ्नो २८ वर्षे प्रतिक्षालाई तोड्न चाहन्छ भने ब्राजिल घरेलु मैदानमा जित निकाल्दै आफ्नो फुटबलको विरासतलाई पुन पुष्टि गर्न चाहन्छ। पटक-पटक ठूला प्रतियोगितामा आफ्नो टिमलाई फाइनलसम्म…

कोपा अमेरिका फुटबल : उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्दै

कुनै समय बार्सिलोनका सहकर्मी रहेका ब्राजिलका नेयमार पनि आफ्नो देशबाट पहिलो मुख्य उपाधिको खोजीमा छन् । सन् २००७ यता ब्राजिल र अर्जेन्टिना पहिलो पटक कोपा फइनलमा भिड्न लागेका हुन् ।