काठमाडौं, १९ चैत्र । बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि(सोमबार) मनोनयन दर्ताको कार्यतालिका रहेको छ। उपनिर्वाचनमा सहभागी हुन नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा दल दर्ता गराएपनि यो समाचार तयार पार्दासम्म उम्मेद्वारबारे ठोस निर्णय गर्न सकेको छैन। प्रतिनिधिसभाका तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा माओवादीले एक क्षेत्रमा ठोस निर्णयगरेपनि अन्य क्षेत्रमा कुनै निर्णय गर्न सकेको छैन। […]
काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ। उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन्।चितवन क्षेत्र नं.२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ।उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने न
काठमाडौं : वैशाख १० मा हुने बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि वैशाख १० गते हुने बारा र तनहुँको उपनिर्वाचनका लागि २६ दलमात्र दर्ता भएका हुन्। आयोगले तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल र बारा-२ बाट निर्वाचित रामसहाय यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको थियो।यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपन
काठमाडौं : आगामी वैशाख १० गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले बुधबारदेखि चैत १२ गतेसम्म दल दर्ताको समय दिएको छ। चितवन–२ तनहुँ–१ र बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।यसअघि आमनिर्वाचनमा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता विवादमा दोषी ठहर भई उनी पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो। यस्तै तनहुँ&n
काठमाडौं - निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ । बैशाख १० गते हुन गईरहेको उपनिवा उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि चैत १२ गतेको समयसीमा तोकेर दर्ताका लागि आह्वान गरे अनुसार आजबाट दल दर्ता सुरु गर्न लागेको हो । चितवन–२, बारा–२ र तनहुँ&nd...
काठमाडौँ। राष्ट्रियसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ। आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो।
लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा उपनिर्वाचन हुन लागेको हो।
काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरिएको छ ।
आज एक सूचना जारी गर्दै आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल
नेपाल समाचारपत्र, काठमाडौं वागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको लागि पाँच राजनीतिक दल दर्ता भएका छन् ।यही जेठ ६ गते बिहीबारका दिन हुने राष्ट्रिय सभाको उपनिर्वाचन हुन लागिएको हो । निर्वाचन आयोगले बिहीबार राजनीतिक दल दर्ता टुंग्याउँदै निर्वाचन चिह्न, क्रम निर्धारण तथा मतदाता नामावली विषयमा निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठका […]
निर्वाचन आयोगले चितवन–२ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सर्वाेच्च अदालतले अयोग्य ठहर गरेपछि रिक्त भएको सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।