नेपाल समाचारपत्र, काठमाडौं वागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको लागि पाँच राजनीतिक दल दर्ता भएका छन् ।यही जेठ ६ गते बिहीबारका दिन हुने राष्ट्रिय सभाको उपनिर्वाचन हुन लागिएको हो । निर्वाचन आयोगले बिहीबार राजनीतिक दल दर्ता टुंग्याउँदै निर्वाचन चिह्न, क्रम निर्धारण तथा मतदाता नामावली विषयमा निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठका […]