उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ। उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन्।चितवन क्षेत्र नं.२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ।उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने न

सम्बन्धित सामग्री

उपनिर्वाचन: तनहुँ र बारामा २६ दल दर्ता

निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ।

बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौं : वैशाख १० मा हुने बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि वैशाख १० गते हुने बारा र तनहुँको उपनिर्वाचनका लागि २६ दलमात्र दर्ता भएका हुन्। आयोगले तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल र बारा-२ बाट निर्वाचित रामसहाय यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको थियो।यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपन

उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु

काठमाडौं : आगामी वैशाख १० गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले बुधबारदेखि चैत १२ गतेसम्म दल दर्ताको समय दिएको छ। चितवन–२ तनहुँ–१ र बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।यसअघि आमनिर्वाचनमा चितवन–२ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता विवादमा दोषी ठहर भई उनी पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो। यस्तै तनहुँ&n

उपनिर्वाचन : आजबाट दल दर्ता प्रक्रिया सुरु

काठमाडौं - निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ ।​ बैशाख १० गते हुन गईरहेको उपनिवा उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि चैत १२ गतेको समयसीमा तोकेर दर्ताका लागि आह्वान गरे अनुसार आजबाट दल दर्ता सुरु गर्न लागेको हो । चितवन–२, बारा–२ र तनहुँ&nd...

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता

निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ ।