कस्तो सहयोग लिने, कस्तो नलिनेबारे घोषणा पत्र तयार गर्नुपर्छ : कार्की (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद राम कार्कीले कस्तो विदेशी सहयोग लिने, कस्तो नलिने भन्नेबारे घोषणा पत्र तयार गर्नुपर्ने बताएका छन् । आइतबार एमसीसीमाथिको दफावार छलफलमा भाग लिँदै कार्कीले व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताए । ‘भविष्यमा यस्ता धेरै प्रस्ताव आउँछन्,’ कार्कीले भने, ‘हामीले राष्ट्रियरुपमा विकास नीति तयार गर्नुपर्छ । दीर्घकालीन विकास रणनीतिको घोषणा […]

सम्बन्धित सामग्री

देउवाले विश्वप्रकाशलाई दिए चुनावी घोषणा पत्र बनाउने  जिम्मेवारी

काठमाडौँ । नेपाली काँग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणा पत्र तयार पार्ने भएको छ। सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्मालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणा पत्र तयारी समिति संयोजकको जिम्मेवारीमा मनोनीत गरेका हुन्। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महामन्त्री शर्मालाई सभापति […]

चुनावी घोषणपत्र तयार गर्न नेकपा एसले बनायो तीन सदस्यीय समिति

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ । उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । सो समिति गठन भएसँगै नेकपा एस चुनावी घोषणा पत्र तयारीका लागि समिति गठन गर्ने सम्भवत पहिलो पार्टी पनि बनेको छ ।  बुधवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार छनौटका लागि आवाश्यक मापदण्ड, बिधि र प्रक्रिया तयार गर्नका लागि महासचिव बेदुराम भुषाललाई जिम्मोवारी तोकेको छ

माधव नेपालको पार्टीले चुनावी घोषणपत्र तयार गर्न बनायो समिति

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ । उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । सो समिति गठन भएसँगै नेकपा एस चुनावी घोषणा पत्र तयारीका लागि समिति गठन गर्ने […]

एकीकृत समाजवादीद्वारा घोषणापत्र तयारी समिति तयार

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड निर्धारणका लागि समिति तयार गरेको छ । बुधबार पार्टी कार्यालय आलोकनगरमाा बसेको सचिवालयको बैठकले घोषणापत्र तयार गर्न नेताहरू प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको छ । बैठकले उम्मेदवार छनोटको मापदण्ड र विधिबारे […]

उम्मेदवारका एजेण्डा प्रायः मिल्दाजुल्दा

आसन्न चुनाव लक्षित गरेर उम्मेदवारले तयार पारेको घोषणा पत्र (बाचा पत्र) प्रायः मिल्दाजुल्दा छन्।नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षका उम्मेदवारहरूले तयार पारेका सामाजिक प्रतिबद्धता एकै किसिमका देखिने गरेको हो।...

उम्मेदवारका मिल्दोजुल्दो घोषणा पत्र

आसन्न चुनाव लक्षित गरेर उम्मेदवारले तयार पारेको घोषण पत्र (वाचा पत्र) प्रायः मिल्दोजुल्दो रहेको छ। नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षका उम्मेदवारहरुले तयार पारेको सामाजिक प्रतिवद्धताहरु एउटै किसिमको देखिने गरेको हो।...

काँग्रेस वीपीले घोषणा पत्र सार्वजनिक गर्दै

नेपाली काँग्रेस (वी.पी.) ले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० को लागि पार्टीले तयार गरेको स्थानीय निर्वाचन प्रतिबद्वता पत्र-२०७९ बिहीबार सार्वजनिक गर्ने भएको छ।...

नेकपा (एकीकृत समाजवादी)को घोषणा पत्र र नियमावली तयार

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)पार्टीको घोषणपत्र र नियमावली तयार भएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र, अन्तरिम विधान तथा नियमावली तयार भएको छ। नता नेपालले आफू पक्षीय नेताहरुलाई वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख […]