एकीकृत समाजवादीद्वारा घोषणापत्र तयारी समिति तयार

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड निर्धारणका लागि समिति तयार गरेको छ । बुधबार पार्टी कार्यालय आलोकनगरमाा बसेको सचिवालयको बैठकले घोषणापत्र तयार गर्न नेताहरू प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको छ । बैठकले उम्मेदवार छनोटको मापदण्ड र विधिबारे […]

सम्बन्धित सामग्री

काँग्रेस मधेस प्रदेश : महामन्त्री श्रेष्ठको नेतृत्वमा घोषणापत्र तयारी समिति गठन

नेपाली काँग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेका छन् ।  सभापति यादवले  मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय  समिति गठन गरेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले बताए ।यादवले समितिमा कोषाध्यक्ष प्रदीप यादव सहमहामन्त्री जयनारायण यादव, परशुराम चौधरी, विन्दुकुमारी यादव लगाय समितिमा मनोनित गरेका छन् । कांग्रेसले सातै प्रदेशमा छुट्टा छुट्टै घोषणापत्र

मधेस प्रदेशमा कांग्रेसले गठन गर्‍याे २९ सदस्यीय घोषणापत्र तयारी समिति

कांग्रेसले मधेस प्रदेशमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ।  कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवले पार्टीको विधान बमोजिम महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठको नेतृत्वमा (प्रतिनिधि र प्रदेश सभा सदस्य...

कांग्रेस मधेश प्रदेशद्धारा २० सदस्यीय घोषणापत्र तयारी समिति गठन

काठमाडौं, १३ असोज । कांग्रेस मधेस प्रदेशका महामन्त्री नेतृत्वमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन भएको छ । नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबले पार्टीको विधानबमोजिम मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठलाई प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का मधेस प्रदेश घोषणापत्र तयारी संयोजकमा मनोनयन गरेका छन् । उक्त समितीमा २९ सदस्यीय […]

कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा विश्वप्रकाश शर्मा

काठमाडौंः नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई जिम्मेवारी तोकेको छ। पार्टी सभापति शेरबहादुर देउवाले शर्मालाई संयोजक मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  समिति सदस्यहरु भने मनोनयन हुन बाँकी छन्।  यसअघि स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समिति…

निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

काठमाडौँ- नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा शर्मालाई नियुक्त गरेका हुन् ।

महामन्त्री शर्मा बने कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजक

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समिति गठन गर्दै संयोजकमा महामन्त्री शर्मालाई मनोनीत गर्नुभएको हो । अब संयोजक शर्माले समितिलाई पूर्णता दिएर घोषणापत्र तयारीको काम […]

माओवादीले बनायो १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति

काठमाडौँ– नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको हो । उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार समितिमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन […]

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ मा बसेको बैठकको निर्णयअनुसार महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन–२०७९ का लागि घोषणापत्र तयारी समितिको संयोजक तोकेका छन्।

एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन, संयोजकमा ईश्वर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) ले ११ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको नेता शेरबहादुर तामाङले जानकारी दिए । पोखरेल नेतृत्वको घोषणापत्र तयारी समितिमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, मनोजजंग […]