नेपालीमा एउटा उखान छ, 'बाँदरको हातमा नरिवल ।' अर्थात कुनैपनि कुराको उपयोगीता र महत्व नबुझेमा त्यसको दूरुपयोग हुनसक्छ । अहिले हाम्रो समाजमा फेसबुक त्यस्तै माध्यम बनेको छ ।
फेसबुक आँफैमा खराब होइन । तर, यही माध्यमलाई …
गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए । यो दृश्य केही फेसबुक पेजबाट सेयर भएपछि हेर्ने र सेयर गर्ने काम भयो । केहीबेरमै भिडियो भाइरल बन्यो । जिल्लामा बालबालिका चोरको हल्ला निकै फैलियो । […]
गायिका समीक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुकमा एक हरफ कविता पोस्ट गरिन् । भावुक फोटोसहित समीक्षाले शेयर गरेकी थिइन्– ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छ, तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छुतिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ मयसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’उनले सेयर गरेको उक्त कविता केही क्षणमै भाइरल बन्यो । पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट अगाडि बढिरहेकी गायिका समीक्षाको यो पोष्टलाई मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिकाटिप्पणी गरे
मन्त्री र सचिवलाई गाली गरिएको एउटा पोस्ट अहिले फेसबुकमा भाइरल भएको छ जसमा लेखिएको छ, ‘मरी मरी पढेर डाक्टर बन्यो,स्थायी बन्न दशतिर चाकरी ठोक्नुपर्छ, करारमा बसेर काम गर्यो, अनि साँचो बोल्यो भनेर चोरेर बीए पास गर्ने मन्त्रीले थर्काउँछ, नेपाली घोकेर सचिव बन्नेहरुले पेल्छन्, अनि कोही कसरी नेपालमा टिकुन्।’ पोस्टमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका… Continue reading
देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha
यो वर्ष सन् २०२१ मा चिनियाँ भिडियो सेयरिङ प्लेटफर्म टिकटक सबैभन्दा लोकप्रिय प्रविधि कम्पनी बनेको छ । अमेरिकी सर्च इञ्जिन गुगललाई पछि पार्दै टिकटक सबैभन्दा लोकप्रिय कम्पनी बनेको हो । गत वर्ष सन् २०२० मा टिकटक दोस्रो स्थानमा थियो ।टिकटकले यसअघि नै अमेरिकी कम्पनीहरू फेसबुक, माइक्रोसफ्ट र एप्पललाई पछाडि पारिसकेको छ । क्लाउडफेयरले सार्वजनिक गरको रिपोर्टअनुसार टिकटकले आफूलाई छोटो अवधिमै विश्वकै सबैभन्दा लोकप्रिय प्रविधि कम्पनीमा उभ्याएको हो ।योसँगै गुगल दोस्रो स्थानमा आइपुगेको छ । गुगलपछि फेसबुक,
फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ। फेसबुकले आफ्नो कर्पोरेट नाम मेटा राख्ने निर्णय गरेको हो।
बिहीबार आयोजित एक कार्यक्रममार्फत फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ नाम र लोगो सार्वजनिक गरेका छन्। ...
काठमाडौं : काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको फेसबुक पेजमा मंगलबार साँझ तिर एउटा स्टाटस अपडेट भयो। उक्त स्टाटस्मा लेखिएको थियो - sedrtyuhygtfredwsqa।
अंग्रेजीमा लेखिएको उक्त स्टाटस केही बेरमा चर्चित बन्यो। ५ मिनेट पुग्दा पौडेलको फेसबुक स्टाटस् ३८ पटक सेयर भइसकेको थियो। कमेन्ट ३०७ भन्दा बढी पुगेको थियो।
कमेन्टमा कतिले 'कुरा…
फिट इन्टरनेसनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ ।यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूका लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यवसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन् […]
काठमाडौं । फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ। यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन्।फेसबुक विज्ञापनहरू कुनै पनि व्यवसायको लागि एकदम महत्त्वपूर्ण बनेको छ । अहिलेसम्म यस्ता विज्ञापनहरूको भुक