डा. शेरबहादुर पुनलाई दुई वर्षपछि फेरि तनाव दिने त्यो फेसबुक पोस्ट

मन्त्री र सचिवलाई गाली गरिएको एउटा पोस्ट अहिले फेसबुकमा भाइरल भएको छ जसमा लेखिएको छ, ‘मरी मरी पढेर डाक्टर बन्यो,स्थायी बन्न दशतिर चाकरी ठोक्नुपर्छ, करारमा बसेर काम गर्‍यो, अनि साँचो बोल्यो भनेर चोरेर बीए पास गर्ने मन्त्रीले थर्काउँछ, नेपाली घोकेर सचिव बन्नेहरुले पेल्छन्, अनि कोही कसरी नेपालमा टिकुन्।’ पोस्टमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका… Continue reading

सम्बन्धित सामग्री

अभया सुब्बा भन्छिन्- अहिले एल्बम गर्नु भनेको रचनात्मक बर्बादी मात्रै हो

काठमाडौं । रकस्टार अभया सुब्बाका पछिल्ला केही फेसबुक स्टाटस हेर्दा लाग्छ, उनी सामाजिक सञ्जालले बदलेको सांगीतिक ट्रेण्डलाई लिएर केही गम्भीर छिन् । अक्टोबर २८ मा उनको फेसबुक पोस्ट छोटो तर अर्थपूर्ण थियो । यो स्टाटसमा उनले कसरी टिकटकजस्ता नयाँ मिडियासँग लडाइँ लड्दैछिन् भन्ने कुराको आत्मबोध उल्लेख छ । उनले लेखेकी थिइन्, ‘विश्वका अनुसार विशेषगरी नेपालमा । […]

नेपाली समाजमा बिरालोको सौख : ३० हजारदेखि एक लाख बढी मूल्य

काठमाडौं । अगस्ट १ मा अभिनेत्री मनिषा कोइरालाले आफ्नो फेसबुक पेज मार्फत आफ्नो बिरालो ‘ओरियो कोइराला’ तीन रातदेखि हराइरहेको भन्दै दुःख व्यक्त गरिन् । साथै, बिरालो भेटाउनेले आफूलाई जानकारी दिन बिरालोको तस्वीरसहित फेसबुक पोस्ट गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘हाम्रो परिवारका सदस्य श्री ओरियो कोइराला तीन रातदेखि बेपत्ता छ । हामीलाई विश्वास छ कि […]

फेसबुक मेसेन्जरमा नयाँ फिचर, अरुले च्याटको स्क्रिनशट लिँदा थाहा पाइने

मेटा (फेसबुक) कम्पनीले आफ्नो फेसबुक मेसेन्जर प्लाटफर्मका लागि एकसाथ विभिन्न नयाँ अपडेट जारी गरेको छ । मेटाका सिइओ मार्क जुकरबर्ग आफैले फेसबुक पोस्ट मार्फत मेसेन्जरका नयाँ फिचरका बारेमा जानकारी गराएका छन् । नयाँ अपडेटसँगै फेसबुक मेसेन्जरमा एउटा यस्तो फिचर आएको छ जसको प्रयोगकर्ताले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । जस अनुसार गोप्य च्याटका लागि मेसेन्जरमा […]

‘दुबई घुम्न गएको थिएँ, आफ्नै ठाउँका युवा अलपत्र भेटेपछि उद्धार गरेँ’

नितेन्द्र प्रसाद साह/ मेयर, बहुदरमाई नगरपालिका, पर्सा । यसपालिको दसैँमा साथीहरूले दुबई घुम्न जाऊँ भने । साथीहरूको आग्रह अनुसार म पनि दुबई घुम्न गएँ । जाने बेलामा मेरो एक जना साथीले ‘ट्राभलिङ टू दुबई’ लेखेर फेसबुकमा मसहितको फोटो हालेको रहेछ । त्यो फेसबुक पोस्ट मेरो वडाका केही युवाहरूले देखेछन् ।  यूएईको भोलिपल्ट त ह्वाट्सएपमा लगातार म्यासेज आउन थाल्यो । ‘हाम्रो छोराछोरी त्यहाँ अलपत्र छन् मेयरसाब लिएर आइदिनुस्’ भन्दै मेरो गाउँका मानिसहरूले रुँदै गुहार गरेको भिडियो पनि मलाई पठाए ...

फुटबल विवादः छानविन समितिको निष्कर्ष, अल्मुताइरीले फेसबुक पोस्ट हटाउनु पर्ने

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र राष्ट्रिय फुटबल टिम (पुरुष) का मख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीबीचको विवाद छानविन गर्न बनेको समितिले अब्बदुल्लाहले गरेको विवास्पद फेसबुक पोस्ट हटाउनु पर्ने निष्कर्ष निकालेको छ । अल्मुताइरीले फेसबुकमार्फत वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूलाई काम गर्न नदि…

फुटबल विवादः छानविन समितिको निष्कर्ष, अल्मुताइरीले फेसबुक पोस्ट हटाउनु पर्ने

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र राष्ट्रिय फुटबल टिम (पुरुष) का मख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीबीचको विवाद छानविन गर्न बनेको समितिले अब्बदुल्लाहले गरेको विवास्पद फेसबुक पोस्ट हटाउनु पर्ने निष्कर्ष निकालेको छ । अल्मुताइरीले फेसबुकमार्फत वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूलाई काम गर्न नदि…

‘फेक म्यासेज’ बनाएर भोलिको जनसभाबारे भ्रम फिजाइएको भन्दै थापाको आक्रोश

प्रधानमन्त्री केपी ओलीको प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले आफ्नो फेसबुकमा राख्नै नराखेको विषयलाई ‘फेक म्यासेज’ बनाएर भ्रम फैलाएको भन्दै आक्रोश पोखेका छन् । उनको फेसबुक पोस्ट भन्दै सामाजिक सञ्जालमा भोलि दरबारमार्गमा आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको भन्दै भ्रम फैलाइएको थियो । उनले सामाजिक सञ्जालमा सो भ्रम फैलाइएको प्रति आक्रोश पोख्दै उनले भनेका छन्, ‘‘ मेरो फेसबुक आइडीलाई स्क्रीन सट गरी  नक्कली म्यासेज बनाई सोसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्तो अपराधिक ...