दक्षिण पाकिस्तानमा डुंगा दुर्घटना ७ जनाको मृत्यु, १३ बेपत्ता

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु हुनुका साथै अन्य १३ जना बेपत्ता भएका छन्।  कम्तीमा २० जना सवार डुङ्गा सिन्धु नदी हुँदै जाँदै...

सम्बन्धित सामग्री

ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु, करिब १०० बालबालिकाको अवस्था अज्ञात

१ असार, काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी जारी छ । बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ । उक्त डुंगाको तल्लो तलामा करिब […]

डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

यमनमा भएको डुंगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो ।यमनको उत्तरी रेड सीमा सो डुंगा दुर्घटना भएको हो । उक्त डुँगामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ । उत्तरी यमनको नगर […]

कम्बोडियामा विद्यार्थी बोकेको डुंगा दुर्घटना, ८ जनाको मृत्यु

एजेन्सी । कम्बोडियामा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ८ बालबालिकाको मृत्यु भएको छ । कम्बोडियाको दक्षिणपूर्वी कान्डल प्रान्तको मेकोङ नदीमा डुंगा दुर्घटना भएको हो । घटनामा ३ बालबालिका बेपत्ता भएका छन् । स्थानीय विद्यालयको विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको बताइएको छ । डुंगा क्षमताभन्दा बढी व्यक्ति सवार भएका कारण दुर्घटना भएको कम्बोडियाका अधिकारीहरुले जनाएका छन् […]

नाइजेरियामा डुंगा दुर्घटना हुँदा ७६ जनाको मृत्यु, ४ बेपत्ता

काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा डुंगा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ । नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामामा भएको दुर्घटनामा परी ४ जना वेपत्ता भएका हुन् । ८० जना सवार उक्त डुंगा इन्जिन फेल भई पुलमा ठोकिएर दुर्घटना भएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले घटनाप्रति […]

विश्व इतिहासमा आजः हैटीमा कुदेखि बाल्टिक समुद्रमा डुंगा दुर्घटना

आज सन् २०२२ को २९ सेप्टेम्वर अर्थात् २०७९ असोज १३ गते इतिहासमा भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः बाल्टिक समुद्रमा डुंगा दुर्घटना सन् १९९४ मा एउटा डुंगा बाल्टिक समुद्रमा डुब्दा ८०० यात्रुको डुबेर मृत्यु भएको थियो। यसलाई २०औं शताब्दीकै खराब दुर्घटना भनिन्छ। हैटीमा कु सन् १९९१ मा त्यहाँको सेनाले कुमार्फत राष्ट्रपति जीन बर्टान्ड अरिस्टाइडलाई बर्खास्त […]

ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

एजेन्सी । ट्युनिसियाको तटमा डुंगा दुर्घटना हुँदा कम्तिमा ११ जना मानिसको मृत्यु भएको छ । साेही दुर्घटना १२ जना बेपत्ता भएका हुन् । ३७ आप्रवासीसहित ट्युनिसियाको स्फ्याक्स क्षेत्रबाट इटालीतर्फ जाँदै गरेको डुंगा डुबेको हो । घटनामा १४ जनाको उद्धार गरिएको छ । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको समाचारमा उल्लेख गरिएको छ […]

महाकालीमा डुंगा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता

महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै...

कर्णाली नदीमा डुंगा दुर्घटना : एक जना बेपत्ता

कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ ।  पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाट गाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना भएको प्रहरीले बताएको छ। नदीमा डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता बिक  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए । उनले भने,‘ दसैँमा घर लिप्ने सेतो (कमेरो) माटो ल्याउनका लागि नदी वारी घाट गाउँबाट डुंगा चढेर पारी (कैलालीको केवरीतर्फ) जाँदै गर्दा पारीतिर दुर्घटना भएको रहे

लिबियामा डुंगा दुर्घटना एकको मृत्यु १६ बेपत्ता

एजेन्सी । लिबियामा आप्राबासी चढेको डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । लिबियाको पश्चिमी शहर जुवाराको तटीय क्षेत्रमा भएको दुर्घटनामा ५१ जनाको जिबितै उद्धार गरिएको छ । ७० जना आप्रावासी चढेको उक्त डुंगा मौसम खराब भएका कारण डुबेको आशंका गरिएको छ । बेपत्ताहरुको खोजी कार्य जारी राखिएको […]

लिबियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ५७ जनाको मृत्यु

एजेन्सी । लिबियामा एक डुंगा दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु आप्रवासी रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठनले जनाएको छ । मृत्यु हुनेहरुमध्ये कम्तीमा २० महिला र २ बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । लिबियाको पश्चिम तटीय क्षेत्र खुम्सबाट ती यात्रु बोकेर हिडेको डुंगा क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने सरकारी अधिकारीहरुले […]