काठमाडौँ– रेडियोधर्मी धातु युरेनियमको कारोबारमा संलग्न रहेको भन्दै पक्राउ परेका नेपाली काँग्रेसका नेतासहित ८ जना रिहा भएका छन् । बरामद् गरिएको धातु युरेनियम नभएको पुष्टि भएपछि नेपाली काँग्रेसका नेता नवराज महतसहित ८ जना छुटेका हुन् । रिहा हुनेमा महतका साथै व्यवसायी भुपेन्द्रबहादुर खड्का, सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिराहाका गोपिलाल दास, नारायण यादव, महोत्तरीका सुरेन्द्रप्रसाद चौधरी, भारतीय […]